एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्री वितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन् ।
प्रकाशित मिति : 11 March, 2020उनका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन्।
प्रकाशित मिति : 11 March, 2020निजामती सेवा ऐनअनुसार बिनासूचना लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया थाल्नुपर्छ ।
प्रकाशित मिति : 11 March, 2020उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’
प्रकाशित मिति : 11 March, 2020यस्तो महत्वपूर्ण कार्यक्रममा नगरपालिका , समन्वय , नेकपाले ध्यान दिएन । जिम्मेवार संघसंस्था व्याक्ति नै उपस्थितन भएको भन्दै उपस्थितिले चर्को आलोचना गरेका थिए ।
प्रकाशित मिति : 10 March, 2020गुल्मीका दुई आमा समुहले मृगौला पीडीत युगल भुजेललाई आर्थीक सहयोग प्रदान गरेका छन् ।
प्रकाशित मिति : 10 March, 2020२०६८ साल यता बैतडीमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको छ ।
प्रकाशित मिति : 10 March, 2020मन्त्रालय स्रोतका अनुसार आउने मन्त्रिपरिषद् बैठकबाट यो निर्णय हुन सक्नेछ ।
प्रकाशित मिति : 10 March, 2020पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्याउने योजना छ ।
प्रकाशित मिति : 10 March, 2020गत माघ २० मा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणको बाँकी काम १५ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो। तर एक महिना पुग्दासमेत उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन।
प्रकाशित मिति : 10 March, 2020