समाचार
रेसुङ्गा नगरपालिका द्धारा पोषण तथा स्वास्थ्य सामाग्री प्रदान

रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित “स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रममा एउटा पोषण झोला रहेको छ ।

प्रकाशित मिति : 9 November, 2020
माालिका गाउँपालिकामा नेकपाको प्रशिक्षण कार्यक्रम

केन्द्रिय उर्जा विभागका सचिव राम बहादुर राउतले नेकपाका कार्यकर्ता तथा शुवेच्कलाई प्रशिक्षण दिनु भएको हो ।

प्रकाशित मिति : 9 November, 2020
गुल्मीमा कफी खेतीमा सिन्दुरे रोग देखा पर्यो

सिन्दुरे रोगले ७० प्रतिशतसम्म बाली नोक्सान गर्ने भएकालै कृषकहरुले विशेष सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो ।

प्रकाशित मिति : 8 November, 2020
वडा अध्यक्ष गुरुङले पठाए घरघरमा चेतनामुलक पत्र सहित प्रत्येक सदस्यलाई माक्स

८२२ घरधुरि  परिवार र  वडा भित्र रहेका विभिन्न संघ संस्थालाई लाई कोरोना सम्बन्धि चेतनामूलक र विजया दशमि तथा शुभदिपावली २०७७ को शुभकामना सहितको कार्ड पठाएका हुन ।

प्रकाशित मिति : 21 October, 2020
प्युठानमा बस दुर्घटना हुँदा चालकको ज्यान गयो, तीन जना घाइते

दुर्घटनामा परि चालक तथा सवारी धनी घोराही उपमहानगरपालिकाका वर्ष ४० का तारा रानाको ज्यान गएको छ । त्यस्तै, तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : 20 October, 2020
नगरपालिका र हेफरको सहयोगमा किसानलाई उन्नत जातका बिउ बोका उपहार

वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले  " यो कार्यक्रमले आम नागरिकको आय आर्जनमा वृद्धि गर्ने बताउनु भयो " ।

प्रकाशित मिति : 18 October, 2020
जिल्ला प्रहरी कार्यालय गुल्मीद्धारा गाँजाका बोटहरु नष्ट

स्थानीयले आयुर्वेदिक औषधि बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्दछन् ।

प्रकाशित मिति : 18 October, 2020
गुल्मीका कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

यो सगैं गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : 18 October, 2020
आज दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै, कोरोनाका कारण गुल्मीका कोटहरुमा चहलपहल शुन्य ।

र्कोट गाउँपालिकाको धुर्कोट कोटमा पनि नियमित पुजाआजाका कार्यक्रम गरीएपनि सदाका वर्षमा जस्तो हुने सरायँनाच र अन्य भीडभाडका काम गर्न भने प्रतिबन्ध गरीएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 18 October, 2020
गुल्मीमा आत्महत्याले भयावह रुप लिँदै, २ महिनामा २४ जनाले गरे आमहत्या

गुल्मीमा १३ वर्षका बालबालिकादेखि ७७ वर्षका वृद्धले समेत आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 17 October, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता