Author: Gulmi Update

नेकपा दर्ता भएन भने के गर्ने ?

नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ ।

प्रकाशित मिति : 1 February, 2021
बर्डफ्लु देखिएपछि उपत्यकामा कुखुराको मासुको मूल्य घट्यो

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित मिति : 1 February, 2021
बागलुङको बडिगाड जलजलामा पहिलो पटक केन्द्रिय विद्युत बल्यो ,स्थानिय हर्षीत

लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन ।

प्रकाशित मिति : 31 January, 2021
राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सपना छः अर्जुन कुमाल (अन्तर्वार्ता)

मेरो मम्मी पनि अहिले नेपाल आउनु भएको छ  । उहाँ अहिले गुल्मी मा हुनु हुन्छ सायद उहाँ र म संगै दिल्ली फर्कन्छौ होला ।

प्रकाशित मिति : 31 January, 2021
नेपाल शिक्षक संघ धुर्कोटको तेस्रो प्रतिनिधि सभा सम्पन्न

प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले शिक्षाको विकासमा शिक्षकहरुको भुमिकाको विषयमा प्रकाश पार्दै धुर्कोट गाउँपालिकाले शिक्षाको विकासको सन्र्दभमा चालेका कदम तथा भावि रणनितिको बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति : 31 January, 2021
विप्लवलाई ‘फकाउने’ रणनीतिमा प्रधानमन्त्री ओली

प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

प्रकाशित मिति : 31 January, 2021
नेकपा फुटेको होइन ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्।

प्रकाशित मिति : 31 January, 2021
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् :निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको हो

कानुन हातमा लिन हामीले कसैलाई उक्सान नहुने जिकिर गरे ।

प्रकाशित मिति : 31 January, 2021
तल्लो अरूण निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बोर्ड बैठक बसेको थियो।

प्रकाशित मिति : 31 January, 2021
काठमाडौंमा बर्डफ्लु देखियो !

काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।

प्रकाशित मिति : 31 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता