Author: Gulmi Update

फरार अभियुक्तलाई धमाधम ओली समुहको फूलमाला

हत्या गर्नेदेखि रातो पासपोर्ट बेच्नेसम्म ओलीसमूहमा प्रवेश

प्रकाशित मिति : 29 January, 2021
आज २०७७ साल माघ १६ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ।

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 January, 2021
अर्जै बासीको माग :दिर्घकालीन सिपमुलक तालिम देउ

साथै अर्जैमा भएका विकासका काम मा बाहिरको नागरीकले काम गरिरहेको बताउदै आफुहरुलाइृ सिर्कमी तथा डकर्मीको तालिम दिन समेत माग राखेका छन् ।

प्रकाशित मिति : 28 January, 2021
नेकपा ओली समुहले तोक्यो गुल्मीमा संयोजक,सहसंयोजक र सचिव

ओली समुहले पदीय जिम्मेवारी बाडफाड गरेता पनि प्रचण्ड माधव समुहले अहिले सम्म जिल्लामा कुनै जिम्मेवारी तोकेको छैन ।

प्रकाशित मिति : 28 January, 2021
गुल्मीमा कोभिड विरुद्धको खोप अभियान सुरु,पहिलो दिन १०१ जनाले लगाए खोप

गुल्मीमा पहिलो चरणमा दुइ हजार भन्दा बढीलाई खोप प्रदान गरिने छ ।

प्रकाशित मिति : 28 January, 2021
वामदेव गौतम भन्छन् :ओली र प्रचण्डलाई मिलाउने तागत म संग छ

त्यो दुई वर्षमा दुवै समूहलाई म ल्याउँछु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो।

प्रकाशित मिति : 28 January, 2021
मुलुक फेरि अँध्यारो सुरुङतर्फ उन्मुख

दोस्रो संविधानसभाले कठिन परिस्थितिमा २०७२ असोज ३ गते संविधान जारी ग¥यो ।

प्रकाशित मिति : 28 January, 2021
कक्षा १२ को परीक्षा ः ३० पूर्णाङ्कमा, ६० नम्बर दिइयो !

शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् । ।’

प्रकाशित मिति : 28 January, 2021
ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा एउटै ऐनमा टेकेर कसैलाई धरौटी ,कसैलाई थुनामा

एउटै ऐनमा टेकेर कसैलाई धरौटी त कसैलाई धरौटी नै नतोकी थुनामा पठाउने काम राम्रो होइन यसले न्याय प्रक्रियामा नै विभेद भएको देखिन्छ ।

प्रकाशित मिति : 28 January, 2021
आज २०७७ साल माघ १५ गते बिहिबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता