Author: Gulmi Update

गुल्मीमा असाेज १० देखि १३ गतेसम्म ३० हजार राशिको  पुल्चोक कप फुटबल संचालन हुने !

पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति : 25 September, 2023
तीन महिना पछि उड्यो रेसुङ्गा बिमान स्थल बाट जहाज !

हरेक शुक्रबार उडान हुने यस विमानस्थलमा एकतर्फी भाडा छ हजार तीन सय रहेकाे छ ।

प्रकाशित मिति : 15 September, 2023
गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ ।

प्रकाशित मिति : 10 September, 2023
गुल्मीमा बेवारिसे शव फेला !

सडेको अबस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 September, 2023
गुल्मीमा ३० हजार राशिको मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता हुँदै

क्लवको पाँचौ बार्षिकोत्सवको अवसरमा ‘चौथो पुलचोक कप’ को आयोजना गरेको क्लवले जनाएको छ ।

प्रकाशित मिति : 6 September, 2023
बेपत्ता वृद्वा मृत फेला !

गुल्मीमा हराइरहेकी ७० वर्षीया वृद्धा मृत फेला परेकी छिन् ।

प्रकाशित मिति : 4 September, 2023
गुल्मीकी एक महिला चार दिन देखि बेपत्ता !

७० वर्षीया ज्ञानुमाया बस्नेत (ठूला घर कान्छी दिदि) यहि भदौ ११ गते दिउँसोदेखि घरबाट वेपत्ता भएकी हुन ।

प्रकाशित मिति : 31 August, 2023
तीन महिने रुपान्तरण अभियान :गुल्मी दरबारमा आवश्यक तयारी पूरा

गुल्मी दरबार गाउँपालिकामा सोमबार देखि वडा स्तरीय बैठक सुरु हुँदै छ ।

प्रकाशित मिति : 28 August, 2023
गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा !

नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : 27 August, 2023
“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोटमा तयारी बैठक सम्पन्न

जिल्लाका अन्यत्र स्थानमा पनि ३ महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 26 August, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता