एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।
प्रकाशित मिति : 24 September, 2021बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। ।
प्रकाशित मिति : 24 September, 2021कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले गरेका जनपक्षिय कामको बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति : 19 September, 2021जिल्लामा केही सिनियर नेता बाट धोका भएपनि युवा पुस्ताले त्यसको परिपुर्ती गर्ने बताए ।
प्रकाशित मिति : 17 September, 2021तत्काल उपचार शुरु नगरिए आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरु बताउँछन् ।
प्रकाशित मिति : 17 September, 2021घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् ।
प्रकाशित मिति : 15 September, 2021कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले अन्य पालिकाको तुलनामा मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रगति उल्लेखनिय रहेको बताउनुभएको थियो ।
प्रकाशित मिति : 13 September, 2021आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।
प्रकाशित मिति : 13 September, 2021कुटपिट बाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति : 13 September, 2021संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति : 13 September, 2021