यस्तै तिहारमा उपहार दिनको लागि उपहार ढाकाका कपडा, फेन्सी हरुमा समेत ग्राहकको भीड बढेको छ ।
प्रकाशित मिति : 25 October, 2022गुल्मीलाई भलिबल खेल बाट चिनाउन सकिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने झाँक्रीले बताईन ।
प्रकाशित मिति : 25 October, 2022९ बर्षको स्कुले जिवन देखि निरन्तर राजनैतिक संघर्ष गर्दै २०६२÷०६३ को जनआन्दोलनले उचाईमा पुराएकी साहसी गुल्मेली छोरीको नाम हो रामकुमारी झाँक्री ।
प्रकाशित मिति : 25 October, 2022आफू न्याय र समानताको लागि लडदै आएको बताउदै कसैको व्याक्तिगत जिवनलाई जोडेर अभिव्यक्ति नदिन झाँक्रीले चेतावनीसमेत दिइएकी छन ।
प्रकाशित मिति : 24 October, 2022विद्युत सुविधा पनि जनताले निशुल्क पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ ।
प्रकाशित मिति : 24 October, 2022जिल्लाको मालिका गाउँपालिका–२ को पाटाखर्कमा आयोजित बाम लोकतान्त्रिकगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पहराईले त्यस्तो आरोप लगाएका हुन् ।
प्रकाशित मिति : 24 October, 2022जसका कारण घाँस दाउरा गर्न र खेतबारीमा खनजोत गर्न गएकाहरुको ज्यान समेत गएको छ भने कतिपय घाइते भएका छन् ।
प्रकाशित मिति : 24 October, 2022उनी आफ्नो निकटतम प्रतिद्धन्द्धी कोही नभएको जिकिर गर्दै आउनु भएको छ ।
प्रकाशित मिति : 24 October, 2022पक्की भवन अभाव र ९ वर्ष सम्म पनि कतै बाट पहल नहुँदा सहकारीको अस्थायी टहरा भाडामा लिएर सेवा प्रवाह गर्न प्रहरी बाध्य बनेका छन् ।
प्रकाशित मिति : 24 October, 2022गुल्मीमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 23 October, 2022