Author: DB Khadka

रेसुंगाको दर्शन गर्दै ,आज पुस २३ गतेको राशीफल हेर्नुहोस

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 7 January, 2021
चिदीचौर र सार्वजानिक शौचालय प्रती रेसुंगा नगरपालिका आठको चासो

समितिले जथावावी फोहोर फाल्ने र पार्किङ्ग गर्नेलाई कारवाही गर्ने र चिदीचौर खेलमैदान संगै सार्वजानिक शौचलायकोे संरक्षण गर्ने छ ।

प्रकाशित मिति : 6 January, 2021
जिल्ला प्रशासन कार्यालय गुल्मी बाट १५ मिनेटमै सेवा

जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा १५ मिनेटमै दिन सुरुवात गरेको छ ।

प्रकाशित मिति : 6 January, 2021
भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री ज्ञवाली

भ्रमणको औपचारिक मिति भने केही दिनमै हुने बताइएको छ ।

प्रकाशित मिति : 6 January, 2021
लोडशेडिङकै झल्को दिनेगरि साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।

प्रकाशित मिति : 6 January, 2021
कोरोना बिमा गरेका २५ सयको निवेदन फिर्ता

दाबी भुक्तानी ढिलाइ भएको विषयमा मंगलबार पनि अर्थ मन्त्रालयमा छलफल भएको छ ।

प्रकाशित मिति : 6 January, 2021
वैशाखमै चुनाव नत्र संकटलकाल !

संविधानको धारा २७३ ले सरकारलाई संकटकालको अधिकार दिएको छ ।

प्रकाशित मिति : 6 January, 2021
आज मिति २०७७ साल पुस २२ गते बुधबार, आजको राशीफल

आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 6 January, 2021
गुल्मीका चार स्थानीय तहमा आफ्नै नगर प्रहरी

स्थानीय तहमा सुरक्षा व्यवस्थापन, अपराध न्युनीकरण, राजश्व संकलन, विपद् व्यवस्थापनमा सहजीकरण, स्थानीय तहका नीति तथा कार्यक्रमको कार्यान्वयन जस्ता कार्य नगर प्रहरीले गर्ने बताइएको छ ।

प्रकाशित मिति : 5 January, 2021
नेपाल–भारत उडानमा , दुईपटक पीसीआर अनिवार्य

नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : 5 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता