Author: DB Khadka

प्युठानमा ढुङ्गाले हानेर साथीको हत्या

चोचे कामीले बाटोमा हिड्ने क्रममा ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

प्रकाशित मिति : 17 October, 2020
अब सिमलटारीमै आँखा उपचार , तम्घास भैरहवा जाने बाध्यता हट्यो !

अब आँखाको ७० प्रतिशत उपचार सिमलटारी आँखा उपचार केन्द्रमै हुने नेत्र अधिकृत सूर्य बहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : 17 October, 2020
गुल्मीमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

दुर्घटनामा परी सोही ठाउँका मनोज घर्ति पनि घाईते भएका छन् । उनको टाउकोको दाहिने भागमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : 17 October, 2020
बुर्तिबाङ राइजिङ युवा क्लवद्वारा बाढी पहिरो पीडितहरुलाई सहयोग

क्लवद्धारा बाढि पहिरो पीडितहरुको लागि ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषको खातामा नगद रु.१ लाख, बाढी पहिरोबाट ज्यान गुमाएका ३४ पीडित घरपरिवारहरुलाई नगद रु. ७४ हजार हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : 16 October, 2020
३ महिनासम्म पनि खुलेन सडक, सिङ्गो गाउँ नै डोकोमा बिरामी बोक्न बाध्य

असोज २८ गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले सडकको वैकल्पिक माध्यम दिन नसक्दा सिङ्गो गाउँ नै सडक सञ्जालबाट वञ्चित भएको छ । गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेकसम्म जोड्ने कुर मनकामना साझापुर

प्रकाशित मिति : 14 October, 2020
गुल्मी चेम्बरद्धारा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले स्थापना कालको छोटो समयमै गुल्मी चेम्बरले सामाजिक क्षेत्रमा देखाएको सक्रियताको प्रशसां गरेका थिए ।

प्रकाशित मिति : 13 October, 2020
विपन्न २९ परिवारलाई नेताले गरिदिए स्वास्थ्य बीमा

नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।

प्रकाशित मिति : 13 October, 2020
गुल्मीदरवार गाउँपालिका द्धारा बजार अनुगमन ,५९ पसल कारवाहीमा

पहिलो पटकको लागि रु ५०० जरिवाना रकम लिईएकोमा आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा रु ६,००० सम्म जरीवाना लिने कार्यविधि जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनु भयो

प्रकाशित मिति : 12 October, 2020
मुसिकोट ४ नेटाखर्कमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना

उक्त भवनबाट अब सहज रुपमा स्वास्थ्य सेवा प्रदान हुने जानकारी दिँदै नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले स्वास्थ्य केन्द्रबाट खोप सेवा, ओपिडी लगायतका अन्य सेवा सहज रुपमा उपलब्ध हुने बताउनुभएको थियो

प्रकाशित मिति : 12 October, 2020
प्राइम टाइम्स टेलिभिजनका जिल्ला समाचार संयोजक जोशीले जितिन कोरना

हिले उनको सास्थ्यमा कुनै समस्या न आएपनी केही दिन सुरक्षित बस्न डाक्टरको सुझाव छ ।

प्रकाशित मिति : 12 October, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता