Author: DB Khadka

गुल्मेली समाज जापानद्वारा गुल्मीका स्थानीय तहलाई २२ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

गुल्मीका स्थानीय तहले गुल्मेली समाज जापानलाई धन्यवाद दिदै प्राप्त स्वास्थ्य सामाग्रीले कोरोना विरुद्धको लडाई लड्न थप सहज हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : 1 June, 2021
मालिका गाउँपालिकामा थप ३६ जना कोरोना संक्रमणको पृष्टी !

कोरोना संक्रमणको दर वृद्धी हुदै जान थालेपछि गाउँपालिकाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : 20 May, 2021
अर्जुन बोर्डिङ्ग द्धारा अक्सिजन प्लान्ट अभियानमा २५ हजार आर्थीक सहयोग

सोमबार नेपाल पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोख्रेललाई सो विद्यालयका प्रधानाध्यापक रवि विष्टले नगद रकम हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : 17 May, 2021
मालिकाका कर्मचारीले अक्सिजन अभियानको लागी ३ लाख ४२ हजार रकम सहयोग गर्ने

गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमासहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 16 May, 2021
पत्रकार महासंघ गुल्मीद्धारा तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिन्डर प्रदान 

अक्सिन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जानकारी दिएको छ । 

प्रकाशित मिति : 15 May, 2021
आत्मरक्षाको लागी गुल्मीका किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण

११ देखी १९ वर्ष सम्मका ७५ जना किशोरीलाई सदरमुकाम तम्घासमा तीन महिना तेक्वान्दोको प्रशिक्षण दिइने प्रशिक्षक गिरि प्रसाद महाकिमले जानकारी दिए ।

प्रकाशित मिति : 24 March, 2021
अर्जै माविको सम्मानजनक हार : तेस्रो फोर्टिन स्टार कपको उपाधी महेन्द्र माविलाई

१ गोलले पछि परेको अर्जै माविले रक्षात्मक खेल खेल्दै अन्तिमसम्म निरन्तर दवाबमा राखे पनि गोल गर्न सकेन ।

प्रकाशित मिति : 20 March, 2021
सकियो मालिका प्याराग्लाइडिङ महोत्सव, देउराली डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त रहेको पुष्टि

अबको लक्ष्य पाईलट उत्पादन र निजि क्षेत्र संग सहकार्य

प्रकाशित मिति : 13 March, 2021
मालिका गाउँपालिकाका १३२० जेष्ठ नागरीकले लगाए कोरोना विरुद्धको खोप

अपांग तथा अशक्त वृद्धावृद्धको लागी नि: शुल्क यातयातको व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 8 March, 2021
परराष्ट्र मन्त्री ज्ञवाली द्धारा नारी दिवसको शुभकामना व्यक्त 

उल्लेखनीय उपलब्धिहरु प्राप्त भएको भए पनि गन्तव्यमा पुग्न भने बाकीनै छ । यात्रा जारी नै छ । 

प्रकाशित मिति : 8 March, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता