Author: DB Khadka

गुल्मीमा ट्रकले किचेर सह चालकको घटना स्थलमै ज्यान गयो !

ट्रक र चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

प्रकाशित मिति : 12 June, 2021
गुल्मीका स्वास्थ्य संस्था र स्वयमसेविकालाई IRDS द्वारा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

जिल्लामा कुल ५८ हजार ८ सय माक्स, ९ सय ९९ वटा सय एमएल र ७६ वटा पांच सय एमएलको सेनिटाईजर तथा ४५ सेट पिपिई प्रदान गरिएको छ ।

प्रकाशित मिति : 11 June, 2021
गुल्मीमा एक पुरुष मृत फेला !

घटनाको थप अनुसन्धानको जिल्लाको टोली घटना स्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 10 June, 2021
फुटबलर तरामुको उपचारको लागी दुई लाख आर्थीक सहयोग जुटाईदिने मन्त्री ज्ञवालीको घोषणा

देशकै सबै भन्दा दोस्रो ठुलो लिग "बि" डिभिजिन लिग समेत खेलेका छन् ।

प्रकाशित मिति : 3 June, 2021
बजेट निमार्णको लागी मालिका गाउँपालिकाले माग्यो सुझाव,यसरी दिनुहोस सुझाव

गाउँपालिकाले सम्पुर्ण गाउँवासी संगै देश विदेश रहेका शुभचिन्तकहरुलाई सिर्जनशिल,रचानात्मक र सकारात्मक सुझावको अपेक्षा राख्दै अन्लाईन फारम सार्वजनीक गरेको छ ।

प्रकाशित मिति : 2 June, 2021
गुल्मीमा गोरु काटेको आरोपमा दुई बालक सहित तीन जना पक्राउ !

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर दुई पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई पक्राउ

प्रकाशित मिति : 2 June, 2021
गुल्मेली समाज जापानद्वारा गुल्मीका स्थानीय तहलाई २२ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

गुल्मीका स्थानीय तहले गुल्मेली समाज जापानलाई धन्यवाद दिदै प्राप्त स्वास्थ्य सामाग्रीले कोरोना विरुद्धको लडाई लड्न थप सहज हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : 1 June, 2021
मालिका गाउँपालिकामा थप ३६ जना कोरोना संक्रमणको पृष्टी !

कोरोना संक्रमणको दर वृद्धी हुदै जान थालेपछि गाउँपालिकाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : 20 May, 2021
अर्जुन बोर्डिङ्ग द्धारा अक्सिजन प्लान्ट अभियानमा २५ हजार आर्थीक सहयोग

सोमबार नेपाल पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोख्रेललाई सो विद्यालयका प्रधानाध्यापक रवि विष्टले नगद रकम हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : 17 May, 2021
मालिकाका कर्मचारीले अक्सिजन अभियानको लागी ३ लाख ४२ हजार रकम सहयोग गर्ने

गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमासहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 16 May, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता