त्यस्तै गुल्मीको सन्दर्भमा गुल्मी जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको तथाङ उल्लेख गर्दै जिल्लामा २० प्रतिशत जमिन बाझो रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 29 October, 2021मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।
प्रकाशित मिति : 26 October, 2021अहिले ४० जना स्वास्थ्यकर्मीले तालीम लिईरहेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 21 October, 2021'प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं ! भन्ने नाराका साथ २०५२ साल फागुन १ गते देशका विभिन्न स्थानमा फौजी आक्रमणसहित जनयुद्धको थालनी गरियो ।
प्रकाशित मिति : 21 October, 2021ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।
प्रकाशित मिति : 19 October, 2021खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।
प्रकाशित मिति : 19 October, 2021यस वडा गुल्मी क्षेत्र नम्बर एककै पहिलो शुन्य होमडेलीभरी वडा घोषणा भएको छ ।
प्रकाशित मिति : 9 October, 2021जती पटक लिदा पनि सजिलै पाईने हुदाँ नागरिकले नागरिकतालाई सामान्य कागज सम्झन थालेका छन् ।
प्रकाशित मिति : 7 October, 2021गएको आर्थीक वर्ष १२६ जना किसानले १६ लाख अनुदान पाएका थिए भने , यो वर्ष २०० किसानले ३० लाख रकम अनुदान पाउदै छन् ।
प्रकाशित मिति : 6 October, 2021२०४८ सालमा अर्खबाङ माध्यमिक विद्यालयमा नेविसंघको उपसभापति बाट राजनीति सुरु गरेका अर्याल ।
प्रकाशित मिति : 6 October, 2021