
प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा नयाँ कलाकारलाई पोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो । तर यसपटक बिबिध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ ।
प्रकाशित मिति : 11 December, 2022
उहाँले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम ५ लाख रुपैयाँ आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्नु भएको हो ।
प्रकाशित मिति : 3 December, 2022
यसरी हुन सक्ने छ झाँक्रीलाई इतिहास रच्ने अवसर ।
प्रकाशित मिति : 15 October, 2022
दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ ।
प्रकाशित मिति : 30 September, 2022
त्यस दिन मालिका गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले बताए ।
प्रकाशित मिति : 30 September, 2022
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा गुल्मीका खेलाडी उच्च प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति : 28 September, 2022
भेलाले नेताहरू जिम्मेवारीमा हेरफेर गरेको छ ।
प्रकाशित मिति : 21 September, 2022
को को परे कारबाहीमा ?
प्रकाशित मिति : 21 September, 2022
केही दिन यता परेको अविरल वर्षाले गाउँपालिका भित्रका सडकहरु पहिरोका कारण अबरुद्ध तथा हिलाम्मे हुँदा यात्रा गर्न कठिन हुनुका साथै जोखिम समेत निम्त्याएको बताउदै वर्षा रोकिन साथ सम्पुर्ण सडकको मर्मत
प्रकाशित मिति : 19 September, 2022
१० वर्षे जनयुद्ध पश्चात प्राप्ति गणतन्त्र सङ्गै २०६४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहिलो भएको नेकपा माओबादी केन्द्र यतिबेला आफैँमा समालिन नसक्ने गरि तितरबितर भएको छ।
प्रकाशित मिति : 13 September, 2022