मालिका गाउँपालिकामा सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमति सङै भागबन्डा समेत मिलेको छ ।
प्रकाशित मिति : 5 April, 2022मालिका रिङ रोड बने सङै अब मालिका वासीले सहज रुपमा एक देखी अर्को वडामा यात्रा गर्न पाउने छन ।
प्रकाशित मिति : 18 March, 2022कथा बुनौ कार्यक्रमले विद्यार्थी सिकाइ उत्साहितका बिच कथा लेखन र कथन लगायतका विविध सिपहरुको अभिवृद्धि गर्ने थप लक्ष्य राखेको छ ।
प्रकाशित मिति : 17 March, 2022गुल्मीको सन्दर्भमा शहरी क्षेत्रमा ४ रोपनी र ग्रामीण क्षेत्रमामा १०.६५ आना जग्गा सुकुम्बासीले पाउने छन ।
प्रकाशित मिति : 15 March, 2022चन्द्रकोट गाउँपालिकाको एक क्याम्पसले आर्थिक सहयोग प्रदान गर्न दानविरहरुको अर्धकदको शालिक अनावरण गरेको छ ।
प्रकाशित मिति : 14 March, 2022गाउँपालिकाले लिएको यो कार्यक्रम बाट गएको वर्षमा मात्रै सात जना युवाले ऋण लिएर व्यवसाय सुरे गरेको उल्लेख गरे ।
प्रकाशित मिति : 12 March, 2022गाउँपालिकाको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत गरी झन्डै चार लाख बराबरका प्रविधि प्रदान गरिएको हो ।
प्रकाशित मिति : 11 March, 2022युवा उद्यमी कार्यक्रम अन्तर्गत तुराङ बहुप्राविधिक शिक्षालयको सहयोगमा युवाहरुलाई २७ दिनको तालिम दिईने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ ।
प्रकाशित मिति : 9 March, 2022आठ दिनको तालिम पछि इस्मा गाउँपालिका वडा नम्वर दुईका ५ जना महिलाले अगरबत्ती,१६ जनाले डलकुसन,५ जनाले ब्युटी पार्लर ,६ जनाले मुढा र एकजनाले ग्यारेज सम्बन्धि सिप सिक्ने बताईएको छ ।
प्रकाशित मिति : 9 March, 2022राजनीतिक कारणले जिल्लाका व्यवसायीहरु दुइ धारमा देखिएको भन्दै यस महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने र व्यवसायीहरु सबै एकै ठाउँमा छन भन्ने संदेश समेत दिने वाणिज्य संघले जनाएको छ ।
प्रकाशित मिति : 8 March, 2022