Author: DB Khadka

स्ववियुमा निर्वाचित सदस्यलाई वडा कार्यालय द्वारा सम्मान !

साथै आगामी दिनमा थप सफलताको कामना गर्दै सदैब विद्यार्थीको हकहितको लागि आवाज उठाउन अध्यक्ष जिसीले आग्रह गरे ।

प्रकाशित मिति : 30 March, 2023
मालिका : ६१ हजार सहित उपाधी आफ्नै पोल्टामा पार्न आयोजक सफल !

खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए ।

प्रकाशित मिति : 29 March, 2023
सत्यवतीको अश्लेवा पुर्ण संस्थागत प्रसुती वडा घोषणा !

सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घा र ५ हसरा पुर्ण संस्थागत प्रसुती वडा घोषणा भैसकेका छन ।

प्रकाशित मिति : 29 March, 2023
चैते दशैंको दिन मालिका गाउँपालिकाले सार्वजनिक बिदा दिने !

गुल्मीको मालिका गाउँपालिकाले (चैत १४) चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रकाशित मिति : 28 March, 2023
पुर्व प्रधानमन्त्री ओली द्वारा  रेसुंगा र रुरु क्षेत्रको भ्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।

प्रकाशित मिति : 28 March, 2023
धुर्काेट नयाँगाउँका किसानलाई टनेल वितरण

साथै अनुगमन गरेर टनेल वितरण गरिने पोख्रेलले उल्लेख गरे ।

प्रकाशित मिति : 28 March, 2023
पत्रकार र आयोजक बिच मैत्रीपुर्ण खेल बाट सुरु भयो ६१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता !

आयोजक र पत्रकार महासंघ बिचको मैत्रीपुर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : 27 March, 2023
मालिकामा सम्पन्न नि :शुल्क स्वास्थ्य शिविर बाट १३ सय भन्दा धेरै लाभान्वित !

शिविर बाट गुल्मी पश्चिम क्षेत्रका चार स्थानीय तह,मालिका,धुर्कोट,मदाने र इस्मा गाउँपालिकाका एक हजार तीन सय ३४ जना बिरामीले स्वास्थ्य परिक्षण गरेका छन् ।

प्रकाशित मिति : 27 March, 2023
माैसमकाे पूर्वानुमानका लागि चन्द्रकाेटमा स्टेशन !

उक्त स्टेशन उदय माध्यमिक विधालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक, कृषि विषयका शिक्षकहरु र स्थानिय अगुवाहरुको उपस्थितिमा जडान गरिएको थियो ।

प्रकाशित मिति : 26 March, 2023
मुटु सम्बन्धि स्वास्थ्य शिविरको तयारी पुरा ,दुई हजारलाई सेवा दिने गाउँपालिकाको लक्ष्य !

एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा डाक्टर समीर गौतमको नेतृत्वमा ६२ जना स्वास्थ्यकर्मीको समुहले सेवा प्रवाह गर्नेछ ।

प्रकाशित मिति : 23 March, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता