banner
एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागी गुल्मी बाट १७ जना प्रतिनिधि छनौट (नामवली सहित)

जिल्लाका पदाधिकारी र जिल्लाको सबै भुगोलबाट प्रतिनिधित्व हुने गरि महाधिवेशन प्रतिनिधि छनोट गरिएको नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।

प्रकाशित मिति : 13 November, 2021
गुल्मीमा ७० दिन पछि जबरजस्ती करणीका आरोपित पक्राउ !

जबरजस्ती करणी गरि फरार रहेका सार्कीलाई खोजतलासको क्रमा मुसिकोट नगरपालिका ८ बाट (हिजो) शुक्रबार पक्राउ गरी अदालत बाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले बताएको छ ।

प्रकाशित मिति : 13 November, 2021
प्युठानमा मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु !

घटनापछी आक्रोशित मृतकका आफन्त र स्थानीयले सडकमै शव राखेर अहिले दर्भान -भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।

प्रकाशित मिति : 13 November, 2021
चुनावमा भने भन्दा धेरै विकासका काम गर्यौं ः वडा अध्यक्ष जिसि

गुल्मीको मालिका गाउँपालिका वडा नम्वर आठका वडा अध्यक्ष टीका जिसिले आफुहरुले चुनावमा बाचा गरे भन्दा धेरै विकास गरेको बताएका छन् ।

प्रकाशित मिति : 12 November, 2021
भोलि देखि राष्ट्रिय जनगणना सुरु:गुल्मीमा जनगणनाको लागि ४१२ जना गणक खटिने

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना सम्पन्न हुन लागेको छ ।

प्रकाशित मिति : 10 November, 2021
धुर्कोट गाउँपालिकाले एक दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने

शिविर बाट ६ प्रकारका सेवा सुविधा उपलब्ध गराउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर थापाले बताउनु भयो ।

प्रकाशित मिति : 10 November, 2021
लुम्बिनी र गण्डकी प्रदेशका स्थानीय तह: धुर्कोट, ताराखोला र रुकुमपुर्व बिच अन्तरक्रिया

लुम्बिनी र गण्डकी प्रदेशका स्थानीय तह: धुर्कोट, ताराखोला र रुकुमपुर्व बिच अन्तरक्रिया

प्रकाशित मिति : 5 November, 2021
गुल्मीमा मलामी गएका किशोर नुहाउनेक्रममा कालीगण्डकीमा बेपत्ता

प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 31 October, 2021
धुर्कोटमा कृत्रिम फूलको माला किनबेच गर्न प्रतिबन्ध !

गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भने, ‘हामीले प्लास्टिकको कृत्रिम फूलको माल बेच्न र किन्नलाई बन्देज गरेका छौं ।’

प्रकाशित मिति : 30 October, 2021
४१ औं विश्व खाद्य दिवस: एक छाक गहुँ, मकै,कोदो खाए पनि प्रशस्त चामल बेच्न सकिने !

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रकाशित मिति : 29 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता