
जनयुद्धको प्रचार गर्ने क्रममा अर्घाखाँचीबाट गुल्मी आउँदै गर्दा मदानेको बाँझकटेरीबाट प्रहरीले पक्राउ परी २९ दिन हिरासत बसेका थिए ।
प्रकाशित मिति : 16 March, 2022
उक्त बैठकमा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणि खनाल (बलदेव), मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कुलप्रसाद केसी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : 16 March, 2022
गुल्मीको सन्दर्भमा शहरी क्षेत्रमा ४ रोपनी र ग्रामीण क्षेत्रमामा १०.६५ आना जग्गा सुकुम्बासीले पाउने छन ।
प्रकाशित मिति : 15 March, 2022
१० दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा २ सय स्टल रहने छन् । स्टल राख्न चाहनेहरु गुल्मी उद्योग वाणिज्य संघ तम्घास गुल्मीमा सम्पर्क गर्नुपर्नेछ ।
प्रकाशित मिति : 15 March, 2022
चन्द्रकोट गाउँपालिकाको एक क्याम्पसले आर्थिक सहयोग प्रदान गर्न दानविरहरुको अर्धकदको शालिक अनावरण गरेको छ ।
प्रकाशित मिति : 14 March, 2022
गाउँपालिकाले लिएको यो कार्यक्रम बाट गएको वर्षमा मात्रै सात जना युवाले ऋण लिएर व्यवसाय सुरे गरेको उल्लेख गरे ।
प्रकाशित मिति : 12 March, 2022
त्यस्तै कोरोना महामारीको समयमा जोेखिम मोलेर स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यका कर्मचारी सपना टण्डन ,लगायत स्वास्थ्यका कर्मचारीलाई समेत गाउँपालिकाले सम्मानित गरेको छ ।
प्रकाशित मिति : 12 March, 2022
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : 11 March, 2022
गाउँपालिकाको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत गरी झन्डै चार लाख बराबरका प्रविधि प्रदान गरिएको हो ।
प्रकाशित मिति : 11 March, 2022
सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गर्नुभयो ।
प्रकाशित मिति : 11 March, 2022