
काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले बागी उम्मेदवारी दिएका डाक्टर दामोदर भुसाललाई पार्टीले कारवाही गरेकोले अब कोही पनि बागी उम्मेदवार नभएको बताए ।
प्रकाशित मिति : 14 October, 2022
आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
प्रकाशित मिति : 13 October, 2022
उनले केपी ओली नेतृवको एमाले आफै पनि प्रतिगामी र साथी पनि प्रतिगामी खोज्ने गरेको आरोप लगाए ।
प्रकाशित मिति : 13 October, 2022
हिजो मात्रै केन्द्रले विज्ञप्ति जारी गरि सो कुरा जानकारी गराएको पन्थीले उल्लेख गरे ।
प्रकाशित मिति : 13 October, 2022
काङ्ग्रेस, माओवादी, समाजवादी बिच केही मतअन्तर , अन्तरविरोध भए पनि यो गठबन्धन सिङो देश,राष्टियता र व्यवस्था जोगाउन रहेको उनको भनाई छ ।
प्रकाशित मिति : 13 October, 2022
रेसुङ्गा नगरपालिका–४ सेउवा पनाहका लालबहादुर दर्लामीको घर जलेर पुर्णरुपमा क्षति भएको हो ।
प्रकाशित मिति : 13 October, 2022
अर्यालको उम्मेदवारी फिर्ता गराउनका लागि जिसी र अर्याल सँगै निर्वाचन कार्यालयमा पुगेका थिए ।
प्रकाशित मिति : 12 October, 2022
केन्द्रीय नेताबीच नै प्रतिस्पर्धा
प्रकाशित मिति : 11 October, 2022
कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।
प्रकाशित मिति : 11 October, 2022
लगातार परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न स्थानमा क्षेती पुराएको छ भने जनजीवन कष्टकर बनेको छ ।
प्रकाशित मिति : 6 October, 2022