फेन्सी कपडा व्यवसायी समिति गुल्मीमा अहिले २ सय सदस्यहरु आबद्ध रहेका छन् ।
प्रकाशित मिति : 28 January, 2023आफ्नै गाउँ ठाउँमा आँखाको नि शुल्क जाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
प्रकाशित मिति : 28 January, 2023उनिहरु चार जना विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 27 January, 2023विशेषगरी ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्त्व बुझाउने उदेश्यले इस्मा गाउँपालिका -६ बुल्मका ५० जना महिलाहरूलाई विभिन्न आठ प्रकारका बीउ प्रदान गरिएको हो ।
प्रकाशित मिति : 26 January, 2023गुल्मीको तम्घासमा एक व्यक्ति मृत फेला परेका छन् ।
प्रकाशित मिति : 26 January, 2023रामराज्य माध्यमिक विद्यालय इस्मा ४ दोहली गुल्मीमा सम्पन्न प्रतियोगितामा इस्मा गाउँपालिकाका ७ विद्यालयको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : 25 January, 2023न्याय माग्दै गुल्मीमा बिरोध प्रदर्सन !
प्रकाशित मिति : 25 January, 2023साथै बालकको उपचारमा सहयोग गर्न वडा अध्यक्ष कुवरले अपिल समेत गरेका छन ।
प्रकाशित मिति : 25 January, 2023शिविरमा मुटु, क्यान्सर, भिडियो एक्सरे लगायतका रोगको निःशुल्क सेवा दिनेगरी तयारी गरिएको वडाध्यक्ष विष्टले बताए ।
प्रकाशित मिति : 25 January, 2023उनले यहाँ धार्मिक महत्वसँगै पर्यटकीय हिसावले पनि राम्रो लागेको बताइन । पर्यटकीय स्थलसँगै मन्दिर पनि बनेको छ भन्ने सुनेर पहिलो पटक आएको दुर्गाबहादुर थापाले बताए ।
प्रकाशित मिति : 25 January, 2023