
बिहिवार राती करिब ११:३० तिर अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 13 November, 2020
उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जनी, शकुन्तलाजस्ता कृतीले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
प्रकाशित मिति : 12 November, 2020
लुम्बिनी प्रदेशका संसद दिनेश पन्थीले गाई पालनलाई छाड्न भन्दा यसलाई सही रुपमा पाल्न सके राम्रो आम्दानी हुने बताए ।
प्रकाशित मिति : 11 November, 2020
भारतमा भन्दा नेपालमै आर्थिक आम्दानी हुन थालेपछी भारत नौवतुनाका २८ वर्षीय राजु चौधरी नेपालमै रमाउन थालेका छन ।
प्रकाशित मिति : 9 November, 2020
वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले " यो कार्यक्रमले आम नागरिकको आय आर्जनमा वृद्धि गर्ने बताउनु भयो " ।
प्रकाशित मिति : 18 October, 2020
स्थानीयले आयुर्वेदिक औषधि बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्दछन् ।
प्रकाशित मिति : 18 October, 2020
असोज २८ गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले सडकको वैकल्पिक माध्यम दिन नसक्दा सिङ्गो गाउँ नै सडक सञ्जालबाट वञ्चित भएको छ । गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेकसम्म जोड्ने कुर मनकामना साझापुर
प्रकाशित मिति : 14 October, 2020
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले स्थापना कालको छोटो समयमै गुल्मी चेम्बरले सामाजिक क्षेत्रमा देखाएको सक्रियताको प्रशसां गरेका थिए ।
प्रकाशित मिति : 13 October, 2020
पहिलो पटकको लागि रु ५०० जरिवाना रकम लिईएकोमा आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा रु ६,००० सम्म जरीवाना लिने कार्यविधि जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनु भयो
प्रकाशित मिति : 12 October, 2020
अहिलेसम्म ३ हजार ४ सय ५० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।
प्रकाशित मिति : 10 October, 2020