स्थानीय सरकारले गाउँघरमै आएर विभिन्न प्रकारका सेवा दिदाँ स्थानीयहरु खुशी भएका छन् ।
प्रकाशित मिति : 25 November, 2021दुई दशकभन्दा लामो पत्रकारिता जीवनका दौरान प्राप्त अनुभवलाई मूलधारको राजनीतिमा समर्पित गर्न आफू जिल्ला सह-सचिवको उम्मेदवार बन्ने कुँवरले बताए ।
प्रकाशित मिति : 25 November, 2021आज समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाको अध्यक्षता र सञ्चालन स्वास्थ्य संयोजक बसन्त भुसालको रहेको थियो ।
प्रकाशित मिति : 24 November, 2021सरकारले गरेको सम्मान सानो नहुने हुदाँ अझै प्रगति र उन्नतीको प्रमुख जिल्ला अधिकारी शर्माले कामना गरेका थिए ।
प्रकाशित मिति : 24 November, 2021त्यस स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर नहुदा त्यस क्षेत्रका गर्भवती महिलाहरु हस्तिचौर र सदरमुकाम तम्घास जान बाध्य थिए ।
प्रकाशित मिति : 23 November, 2021जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा बाडिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आर्चायले बताए ।
प्रकाशित मिति : 22 November, 2021सन् २०२१ को अहिलेसम्म ४ हजार ३ सय ३२ जनालाई भेटेर लक्षणहरुको बारेमा अध्ययन गरेर संकास्पदलाई अस्पताल रेफर गरिएको छ ।
प्रकाशित मिति : 21 November, 2021घर ,कटेरो सहित लत्ताकपडा , अन्न पात जलेर नष्ट हुदाँ ८ लाख बराबरको क्षेती भएको वडा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : 21 November, 2021कृषि प्राविधिक र कृषि सहजकर्तालाई कम्प्युटर प्रोग्राम सम्बन्धि क्षमता अभिवृद्धि तालिम
प्रकाशित मिति : 20 November, 2021नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न
प्रकाशित मिति : 20 November, 2021