त्यस्तै संस्थाका कोषाध्यक्ष रेनुका अर्यालले दुई लाख २४ हजार आठ सय पाँच रुपैयाँ नाफा सहित एक करोड ९७ लाख ६७ हजार नौ सय १३ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरिन
प्रकाशित मिति : 1 January, 2022शहरी विकास मन्त्री रामकुमारी झाक्रीले धुर माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको समेत शनिवार उद्घाटन गरेकी छन ।
प्रकाशित मिति : 1 January, 2022त्यस्तै काठदाउरा तथा विद्युतिय तापजन्य सामाग्रीको प्रयोग गर्दा अक्सिजन आपुर्ती हुने गरी सावधानी पुर्वक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।
प्रकाशित मिति : 29 December, 2021मदिरा सेवन गरि सवारी चलाउने चालक विरुद्ध गुल्मी प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति : 29 December, 2021लगातारको वर्षा र हिमपात पछि चिसो ह्यातै बढेको छ भने गुल्लमेलीको जनजिवन कष्टकर बनेको छ ।
प्रकाशित मिति : 29 December, 2021आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३:३० बजे नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति : 29 December, 2021मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध विच्छेदका विषयमा केही सहज व्यवस्था गरेका कारण मुद्दा बढेको कुँवरको भनाइ छ ।
प्रकाशित मिति : 28 December, 2021मुर्भुङमा रहेको प्रगतिशील कृषि तथा पशु विकास महिला सहकारीको प्रथम साधारण सभा सम्पन्न
प्रकाशित मिति : 25 December, 2021गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रकाशित मिति : 24 December, 2021मुसीकोटमा माइती जान लागेका श्रीमान श्रीमतीको भीरबाट लडेर मृत्यु
प्रकाशित मिति : 17 December, 2021