मालिका रिङ रोड बने सङै अब मालिका वासीले सहज रुपमा एक देखी अर्को वडामा यात्रा गर्न पाउने छन ।
प्रकाशित मिति : 18 March, 2022कथा बुनौ कार्यक्रमले विद्यार्थी सिकाइ उत्साहितका बिच कथा लेखन र कथन लगायतका विविध सिपहरुको अभिवृद्धि गर्ने थप लक्ष्य राखेको छ ।
प्रकाशित मिति : 17 March, 2022अहिले ८० प्रतिशत जनताको घरमा खानेपानी पुगेको विष्टको दावी छ ।
प्रकाशित मिति : 17 March, 2022उनले भने "२०५६ सालमा निस्ती खोलाको शिरको पानी खुवाउछौ भनेको थियौं त्यो पुरा गर्यौ "।
प्रकाशित मिति : 17 March, 2022उहाँले वन कार्यालय आजै बाट तयारीमा लाग्न पनि भन्नु भयो।
प्रकाशित मिति : 15 March, 2022गुल्मीको सन्दर्भमा शहरी क्षेत्रमा ४ रोपनी र ग्रामीण क्षेत्रमामा १०.६५ आना जग्गा सुकुम्बासीले पाउने छन ।
प्रकाशित मिति : 15 March, 2022चन्द्रकोट गाउँपालिकाको एक क्याम्पसले आर्थिक सहयोग प्रदान गर्न दानविरहरुको अर्धकदको शालिक अनावरण गरेको छ ।
प्रकाशित मिति : 14 March, 2022गाउँपालिकाले लिएको यो कार्यक्रम बाट गएको वर्षमा मात्रै सात जना युवाले ऋण लिएर व्यवसाय सुरे गरेको उल्लेख गरे ।
प्रकाशित मिति : 12 March, 2022त्यस्तै कोरोना महामारीको समयमा जोेखिम मोलेर स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यका कर्मचारी सपना टण्डन ,लगायत स्वास्थ्यका कर्मचारीलाई समेत गाउँपालिकाले सम्मानित गरेको छ ।
प्रकाशित मिति : 12 March, 2022उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : 11 March, 2022