समाचार
२२ वर्षपछी मालिका गाउँपालिका शिलादीका सुकुम्बासीले पाए लालपुर्जा

२२ वर्षपछी मालिका गाउँपालिका शिलादीका सुकुम्बासीले पाए लालपुर्जा

प्रकाशित मिति : 2 February, 2022
गुल्मीमा एकैदिन १ सय ३२ जनामा कोरोना संक्रमण : सक्रिय संक्रमितको संख्या ६ सय २९ पुग्यो

गुल्मीमा एकैदिन १ सय ३२ जनामा कोरोना संक्रमण : सक्रिय संक्रमितको संख्या ६ सय २९ पुग्यो

प्रकाशित मिति : 1 February, 2022
रेसुंगा विमान स्थलको निमार्ण कार्य अन्तिम चरणमा

मौसम तथा प्राविधिक समस्या नआए एक हप्ता भित्र सबै काम सकिने आयोजना प्रमुख सन्जीब खड्काले बताए ।

प्रकाशित मिति : 1 February, 2022
स्थानीय तहको पालो बाडेर जिल्ला प्रशासन गुल्मीबाट आंशिक सेवा सुचारु

साथै आउँदो आइतबार देखि जिल्ला प्रशासन कार्यालय गुल्मीमा आलोपालो प्रणालीद्धारा आशिंक रुपमा केही मात्रा सेवा सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

प्रकाशित मिति : 31 January, 2022
धुर्कोटमा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

ब्याडमिन्टन खेल र खेलाडीको बृहत्तर विकासका लागी धुर्कोट गाउँपालिकाले जिल्लामै पहिलो पटक ६० लाखको लगानीम ब्याडमिन्टन कभर्डहलको निर्माण गरेको छ ।

प्रकाशित मिति : 29 January, 2022
गुल्मीमा दिउँसै घर बाट नगद सहित गरगहना चोरी !

केहि दिन अघि बैंक बाट झिकेको पैसा र मार्इता आएकी छोरीका गरगहना चोरी हुँदा चिनेजानेकै मान्छेले चोरी गरेको हुन सक्ने परिवारको आंशका रहेको छ ।

प्रकाशित मिति : 28 January, 2022
गुल्मीको सिद्धबाबालाई ‘इन्टरनेशनल स्कुल अवार्ड’

सन्तोष महतारा गुल्मी, ११ माघ । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेको छ । जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको शैक्षिक धरोहरका रुपमा परिचित सिद्धबाबा माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलद्वारा

प्रकाशित मिति : 26 January, 2022
मालिका गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण सुरु

त्यस्तै बुधबार गाउँपालिकाको केन्द्र अर्खाबाङ र बिहिवार वडा नम्बर सात घमिरमा अपाङ्गता परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

प्रकाशित मिति : 25 January, 2022
लैंगिक समानता तथा समावेशीकरणमा मालिका गाउँपालिकाको ७२ दशमलव ५ अंक

लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गरेको सर्वक्षणमा गाउँपालिकाले ७२.५ अंक प्राप्त गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

प्रकाशित मिति : 23 January, 2022
गुल्मीमा चोर पत्ता लगाउन धामी–झाँक्रीको सहायता लिएपछि……

यता घरमा सुनको सिक्री हराए पछि पहिलो छिमेकी गाउँ झिरवासका धामीकहाँ पुगेर हेराए ।

प्रकाशित मिति : 23 January, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता