केसीले ५ हजार ७०० मत ल्याएका हुन् ।
प्रकाशित मिति : 15 May, 2022मालिका गाउँपालिका ८ मर्भुङ्गमा नेकपा एमालेले २०४९ साल देखि निरन्तर रुपमा चुनाव जित्दै आएको थियो ।
प्रकाशित मिति : 15 May, 2022त्यस्तै यता वडा नम्बर छ अमरपुरमा पनि गठबन्धनले ३० वर्ष पछि एमालेलाई पराजित गर्न सफल भएको छ ।
प्रकाशित मिति : 15 May, 2022चन्दले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेम चन्दलाई १७६ मतान्तरले पराजित गरेका हुन ।
प्रकाशित मिति : 14 May, 2022बैशाख २७ गुल्मी । गठबन्धनको तर्फ बाट मालिका गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका देवीराम अर्यालले विपक्षले विभिन्न अस्त्र प्रयोग गरि आफ्नो चरीत्र हत्या गर्न खोजेको बताएका छन । उनी विरुद्ध
प्रकाशित मिति : 10 May, 2022आफनो कर्म तथा ईमान्दारीतालाई इस्मा एकका जनातले उचित मुल्यांकन गरी भारी बहुमतले विजय गराउने विश्वास आफुमा रहेको उनको भनाई छ ।
प्रकाशित मिति : 10 May, 2022मृतकको शव पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।
प्रकाशित मिति : 8 May, 2022बाम गठबन्धनले आज वडा नम्बर ३ हाडहाडेमा पनि चुनावी सभा गरेको छ ।
प्रकाशित मिति : 8 May, 2022वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मीका १० पालिकामा तालमेल भएको छ ।
प्रकाशित मिति : 8 May, 2022इ–सेवा नेपाल लुम्बिनी प्रदेशले सेवाग्राहीलाई प्रशिक्षण दिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा इ–सेवा नेपाल लुम्बिनी प्रदेशले आफ्ना सेवाग्राहीलाई शनिबार प्रशिक्षण दिएको हो ।
प्रकाशित मिति : 8 May, 2022