लुम्बिनी प्रदेश सरकारले विगत तीन बर्षमा सासंदहरुलाई उपचार खर्चबापत ४१ जना सासंदहरुलाई ५० लाखभन्दा बढी रकम बाँड्यो ।
प्रकाशित मिति : 15 August, 2022त्यस्तै जिल्ला बाहिरका ५९ जनाले नाम दर्ता गराएको कम्युटर अपरेटर पन्थीले बताए ।
प्रकाशित मिति : 15 August, 2022दुई वटा निर्वाचन क्षेत्र रहेको निर्वाचन रहेको गुल्मी जिल्लामा यसपटक रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रकाशित मिति : 10 August, 2022उक्त शिविर बाट २७१ ज्ना लाभान्वित भएका छन् ।
प्रकाशित मिति : 9 August, 2022मुसिकोट नगरपालिका ३ मा रहेको जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत गीरिजा कार्कीलाई समेत अध्यक्ष केसीले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन।
प्रकाशित मिति : 9 August, 2022नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गुल्मीको स्थापना २०६८ सालमा भएको थियो । पूर्व अध्यक्ष गणेश सारुले संस्थाको स्थापना गर्नुभएको हो ।
प्रकाशित मिति : 9 August, 2022ट्रक सडक बाट करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
प्रकाशित मिति : 7 August, 2022जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।
प्रकाशित मिति : 31 July, 2022एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहोर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्याक्टर र डोरज ।
प्रकाशित मिति : 30 July, 2022घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रकाशित मिति : 30 July, 2022