विभिन्न नेता,स्वतन्त्र व्यक्तिहरु,बौद्धिक सर्कलहरुले आफू लाई प्रधानमन्त्री बन्न सक्ने उच्चतम व्यक्ति ठानेको उहाँको दावी छ।त्यसका लागि आफूले समेत स्पष्ट भिजन सहित जनता समक्ष प्रस्तुत हुने नेता भण्डारीको सङ्कल्प छ।
प्रकाशित मिति : 2 October, 2022कार्यक्रमबाट ३० युनिट रगत संकलन गरिएको नियमित रक्तदाता संघ, रुपन्देहीका उपाध्यक्ष लेकनाथ भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : 1 October, 2022सोही अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीले समाजसेवी थापाले सम्मान गरेको छ ।
प्रकाशित मिति : 1 October, 2022दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ ।
प्रकाशित मिति : 30 September, 2022त्यस दिन मालिका गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले बताए ।
प्रकाशित मिति : 30 September, 2022सुरुमा म त्यस परिवारकै घरमा समेत पुगेर उनिहरुको पीडा अडियोमा कैद समेत गरेको थिएँ ।
प्रकाशित मिति : 29 September, 2022केही महिना पहिले गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दा नागरिकले टोल फ्रि नम्बर राख्न गाउँपालिकालाई सुझाव दिएका थिए ।
प्रकाशित मिति : 29 September, 2022यता प्रतियोगिता आयोजना गरेका क्लब हरुले पनि खुसी व्यक्त गरेका छन् ।
प्रकाशित मिति : 28 September, 2022नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा गुल्मीका खेलाडी उच्च प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति : 28 September, 2022स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।
प्रकाशित मिति : 27 September, 2022