समाचार
जहाज उड्यो भने अमुख पार्टीले फाइदा लिन्छ भनेर रोक्ने काम भयो: प्रदीप ज्ञवाली

रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ ।

प्रकाशित मिति : 6 November, 2022
गुल्मी २ मा झाँक्रीलाई सहज बन्दै,एमाले प्रदेश कमिटी सदस्य गौतमले खुलेरै सहयोग गर्ने !

गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन ।

प्रकाशित मिति : 6 November, 2022
मुसिकोटमा नेपाल विद्यार्थी संघ परिचालन समिति गठन

प्रत्येक वडा संयोजकले वडा समिति बनाएर काम गर्नेछन ।

प्रकाशित मिति : 5 November, 2022
हाम्रो शक्ति भनेको जनता हुन : उम्मेदवार श्रेष्ठ

साथै यो परिस्थितिमा मुसिकोटका जनताले लगाएको गुन कहिल्यै नभुल्ने बाचा समेत श्रेष्ठले गरे ।

प्रकाशित मिति : 2 November, 2022
एमाले नेता ज्ञवालीका यस्ता छन , चुनावी प्रतिबद्धता !

नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार एवम् पार्टी उप–महासचिव प्रदिप कुमार ज्ञवालीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : 2 November, 2022
रुरुक्षेत्र गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता हुने

'बी' लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

प्रकाशित मिति : 1 November, 2022
जैसिथोकमा एमालेका अधिकाशं नेता समाजवादीमा !

गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छिन् ।

प्रकाशित मिति : 1 November, 2022
वृद्धवृद्वाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’

सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।

प्रकाशित मिति : 31 October, 2022
जनतालाई ढाटेर चुनाव जित्ने दिन गए: नेतृ झाँक्री

त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन

प्रकाशित मिति : 31 October, 2022
तम्घास्थान युवा क्लबकाे उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

कार्यक्रमकाे सञ्चालन क्लबका सचिव धुर्ब आचार्यले गर्नु भएको थियाे।

प्रकाशित मिति : 31 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता