साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।
प्रकाशित मिति : 18 February, 2023प्रतियोगितामा ४ विधाका ३६ खेल मा ५ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : 18 February, 2023गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका छन ।
प्रकाशित मिति : 16 February, 2023एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति : 16 February, 2023राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए ।
प्रकाशित मिति : 16 February, 2023रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।
प्रकाशित मिति : 15 February, 2023प्रतियोगिता फागुन ३ गते सम्म चल्ने छन ।
प्रकाशित मिति : 13 February, 2023धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए
प्रकाशित मिति : 13 February, 2023प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं !
प्रकाशित मिति : 13 February, 2023उक्त गितको म्युजिक भिडियो साल्भेसन टिभि युट्युब च्यानल मार्फत अबको केही साताभित्र सार्वजनिक हुने छ ।
प्रकाशित मिति : 8 February, 2023