गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : 24 February, 2023कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।
प्रकाशित मिति : 24 February, 2023जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो ।
प्रकाशित मिति : 20 February, 2023साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।
प्रकाशित मिति : 18 February, 2023प्रतियोगितामा ४ विधाका ३६ खेल मा ५ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : 18 February, 2023गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका छन ।
प्रकाशित मिति : 16 February, 2023एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति : 16 February, 2023राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए ।
प्रकाशित मिति : 16 February, 2023रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।
प्रकाशित मिति : 15 February, 2023प्रतियोगिता फागुन ३ गते सम्म चल्ने छन ।
प्रकाशित मिति : 13 February, 2023