समाचार
सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीलाई नि:शुल्क तीन वर्षे प्राविधिक विषय अध्यापन गराउने !

गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ ।

प्रकाशित मिति : 18 July, 2023
मदाने ,अग्लुङ्गका गर्भवती महिलाहरुको लागि नि:शुल्क एम्बुलेन्स सेवा

अग्लुङ्ग स्वास्थचाैकिमा सुत्केरी हुन नसकी अन्यत्र अस्पतालमा जानुपर्ने जटिल समस्या देखिए मदाने गाउँपालिका बाट यातायात खर्च उपलब्ध हुनेछ ।

प्रकाशित मिति : 15 July, 2023
मालिका -८ का जनप्रतिनिधिले एक वर्षको फिल्ड र भ्रमण भत्ता विकास निर्माणमा खर्चिने !

जनताका थुप्रै आवश्यकता ,समस्या भएका कारण आफुहरुले भत्ता नलिएको वडा अध्यक्ष सुर्य बहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : 19 June, 2023
इस्माको हस्तिचौर पालिकाकै पहिलो पूर्ण संस्थागत प्रसुति वडा घोषणा

इस्माको हस्तिचौर पालिकाकै पहिलो पूर्ण संस्थागत प्रसुति वडा घोषणा

प्रकाशित मिति : 19 June, 2023
इस्मा गाउँपालिका द्वारा सवारी चालकलाई ध्वनि प्रदुषण सम्बन्धि सचेतना शिक्षा प्रदान !

दुर्घटनालाई न्यूनीकरण लागि गाउँपालिकाले जिल्ला ट्राफिक कार्यालय संग समन्वय गरि कार्यक्रम गरेको हाे ।

प्रकाशित मिति : 17 June, 2023
गुल्मीमा अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द

जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चीत भएका छन् ।

प्रकाशित मिति : 16 June, 2023
मालिका गाउँपालिकाका (ग)  वर्गका अपाङ्गलाई माहुरी वितरण

उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याई व्यवसायीक बनाउने उदेश्यले माहुरी वितरण गरिएको कृषि शाखा प्रमुख गोपाल भट्टराईले बताए ।

प्रकाशित मिति : 11 June, 2023
रेसुङ्गाको मेलाबाट २२ लाख बढि आम्दानी

बचत भएको २२ लाख रुपैयाँ बाट रेसुङ्गामा वेद विद्या आश्रम खोल्ने समतिले जनाएको छ ।

प्रकाशित मिति : 11 June, 2023
गुल्मीमा वाईसीएलको संङठन विस्तार तिव्र गतिमा

संङठन विस्तार संगै वाइसीएलले जनयुद्धमा बनेका भौतिक संरचनाको पुनः निर्माण समेत गर्ने भएको छ ।

प्रकाशित मिति : 11 June, 2023
रेसुङ्गा–८ का महिलाहरुलाई क्षमता विकाससम्बन्धि तालिम

तालिममा कुल ३२ जना सहभागी भएका थिए ।

प्रकाशित मिति : 10 June, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता