समाचार
सत्यवतीका पहिरो प्रभावितलाई आर्थीक सहयोग प्रदान ।

पहिरोले १२ सय ६० जना प्रभावित भएका छन् ।

प्रकाशित मिति : 22 August, 2019
मदानेका अति विपन्न १२ घर परिवारलाई सोलार वितरण !

यसरी सोलार पाउने हरुमा अधिकांश दलित रहेका छन् ।

प्रकाशित मिति : 21 August, 2019
१२ औँ राष्ट्रिय सुचना दिवस ,सुचना लुकाउने गरेको सरोकारवालाको गुनासो !

अधिकाशं सरकारी कार्यालयले बजेट खर्च गर्ने र कागजपत्र मिलाउनेलाई नै प्राथमिकता दिएको हुँदा सुचनाको हक ओझेलमा परेको उनले बताए ।

प्रकाशित मिति : 20 August, 2019
रबिको प्रकाउ विरुद्ध गुल्मीमा पनी आन्दोलन सुरु ! (हेर्नुहोस् भिडियो )

चर्चीत सञ्चारकर्मी रबि लामिछानेको रिहाईको माग गदै गुल्मीमा पनी आन्दोलन सुरु भएको छ ।

प्रकाशित मिति : 20 August, 2019
कपिलबस्तुमा पेस्तोल देखाएर ३ लाख लुटियो

लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरी नयाब उपरिक्षक सुनील मल्लले बताउनुभयो ।

प्रकाशित मिति : 20 August, 2019
रेसुंगाको मेला पचास हजार दर्शकले अवलोकन गरे !

मेला अवधिमा सात लाख नगद र तीन लाख जिन्सी संकलन भएको संरक्षण समितिले जनाएको छ ।

प्रकाशित मिति : 20 August, 2019
बढीगाड खोलामा हाम फालेर गुल्मीमा एक जना बेपत्ता !

उनको खोजीकार्य भैइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 19 August, 2019
अनिश्चितकालीन शैक्षिक हड्ताल फिर्ता ःगुल्मी

आमअभिवाकको भावना,अपेक्षा तथा विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै हिजो देखी गरिएको शैक्षिक हडताल फिर्ता लिएको छ ।

प्रकाशित मिति : 19 August, 2019
सेवा प्रवाहमा जिल्ला प्रशासन गुल्मी अब्बल

प्रमुख जिल्ला अधिकारी र गृहसचिवबीच भएको कार्य सम्पादन करार सम्झौताका एक सय महŒवपूर्ण काममा ९९ प्रतिशत प्रगति हासिल गरेको प्रमुख जिल्ला अधिकरी यदुनाथ पौडेलले बताए ।

प्रकाशित मिति : 19 August, 2019
२१ सय रुपैयाँमा भव्य विवाह !

मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने व्यवस्था समेत गरिएको छ ।

प्रकाशित मिति : 19 August, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता