समाचार
जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ढकालको विदाई

डाक्टर ढकालले स्वास्थ्य केन्द्रको जिम्मेवारी समाले संगै धेरै सुधार भएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 4 March, 2021
गुल्मीकी सम्झान केसीको हत्यारा प्रहरी द्धारा सार्वजनिक !

अनुसन्धानको क्रममा उनका नाताले ससुरा पर्ने ४७ वर्षीय लाल बहादुर खत्रीले हत्या गरेको पृष्टी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रकाशित मिति : 4 March, 2021
५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री

मूल्य समायोजनपश्चात् पनि निगमले प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा घाटा खाएर उपभोक्ता बिक्री मूल्य १ सय १६ रुपैयाँ तोकेको छ।

प्रकाशित मिति : 4 March, 2021
आज मिति २०७७ साल फागुन २० गते बिहिबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 March, 2021
गुल्मी ःजापान सरकार द्धारा निर्मित कृषि प्राविधिक अध्ययन भवनको हस्तान्तरण

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले जापनिज सरकार प्रति आभारी रहेको भन्दै जापान सरकारबाट प्रतिनिधिको रुपमा नेपालमा रहेर सहयोग गर्नुले नगरपालिकावासी खुसी भएको बताए ।

प्रकाशित मिति : 3 March, 2021
तम्घास बाट हराएको बोलेरो जिप सत्यवतीमा भेटियो !

जिपलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 3 March, 2021
तस्वीरमा हेर्नुहोस निर्माणधिन मालिका पिस पार्क

पिस पार्क निर्माणले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : 3 March, 2021
गुल्मीमा एक पुरुष मृत फेला !

शवको पहिचान हुनसकेको छैन ।

प्रकाशित मिति : 3 March, 2021
तम्घास बजारबाटै मध्यरातमा बोलेरो जिप चोरी भयो !

घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 3 March, 2021
निन्युखर्कको माविको ६२ औं वार्षिकोत्सब सम्पन्न

६२ औं वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापको अध्यक्षता र शिक्षक कृष्ण विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 28 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता