समाचार
भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ ।

प्रकाशित मिति : 20 January, 2021
निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र योजना बनाउदै

आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

प्रकाशित मिति : 20 January, 2021
मालिका गाउँपालिकाको वडा नम्वर ८ मर्भुङ पुर्ण सरसफाई उम्मुख वडा घोषणा हुदैं

मालिका गाउँपालिकाले यस आर्थीक वर्षमा वडा नम्वर ८ मर्भुङ सहित , वडा नम्वर ६ अर्जे र वडा नम्वर चार अर्खबाङ्ग लाई पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्ने लक्ष्य लिएको छ

प्रकाशित मिति : 19 January, 2021
मालिका गाउँपालिकाका सबै किशोरीलाई आईरन चक्की खुवाउने

११ वटा स्वास्थ्य चौकीका प्रमुख र १६ वटा माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिशक प्रतिनिधिलाई प्रशिक्षण समेत दिईएको छ ।

प्रकाशित मिति : 19 January, 2021
मालिकाकाको अभियान :गर्भवतीको घरमा हरियो झण्डा , सुत्केरीको हातमा एक क्यारेट अण्डा

वडा नम्बर छ अर्जै सफल भैसकेको छ । भने वडा नम्बर आठ पनि अन्तिम चरणमा रहेको छ ।

प्रकाशित मिति : 19 January, 2021
दुर्घटना बढ्न थालेपछि गुल्मी ट्राफिकले राख्यो जोखिम स्थानमा सचेतनामुलक होडिङ बोर्ड

पछिल्लो दुई महीनामा जिल्लामा सात वटा सवारी दुर्घटना बाट ११ जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन ।

प्रकाशित मिति : 19 January, 2021
पार्टी विभाजनपछि अलमलमा परेका नेता तथा कार्यकर्तालाई अफरै–अफरै

ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ।

प्रकाशित मिति : 19 January, 2021
निर्वाचन आयोगका सहसचिवको कानुनविपरित सरुवा

सोही ऐनले निर्वाचन हुने मितिभन्दा १ सय २० दिन अगाडिदेखि निर्वाचनको परिणाम सार्वजनिक नभएसम्मलाई निर्वाचन अवधि भनेको छ ।

प्रकाशित मिति : 19 January, 2021
हरेक दिन १० वर्षमुनिका एक जना बालिका बलात्कृत !

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ ।

प्रकाशित मिति : 19 January, 2021
निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो ।

प्रकाशित मिति : 19 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता