समाचार
सुदूरपश्चिम ओलीको लागी टाउको दुखाइ

जिल्लामा दाहाल–नेपाल कै पक्षको बहुमत देखिनु र भीम रावलको वर्चश्व देखिनु ओलीका लागि सबैभन्दा ठूलो टाउको दुखाइ भएको छ ।

प्रकाशित मिति : 7 January, 2021
भारतमा बर्ड फ्लू भेटिए संगै ,दक्षिणी सिमा नाकामा कडाइ

नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : 7 January, 2021
दलहरुकै कारण संक्रमणको जोखिम झन् बढ्यो

संक्रामक रोग विशेषज्ञ डा:अनुप सुवेदीका अनुसार सुरक्षा मापदण्ड नपनाई विभिन्न कार्यक्रम गर्न लागिएकाले संक्रमणको जोखिम रहेको बताउँछन्।

प्रकाशित मिति : 7 January, 2021
रेसुंगाको दर्शन गर्दै ,आज पुस २३ गतेको राशीफल हेर्नुहोस

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 7 January, 2021
चिदीचौर र सार्वजानिक शौचालय प्रती रेसुंगा नगरपालिका आठको चासो

समितिले जथावावी फोहोर फाल्ने र पार्किङ्ग गर्नेलाई कारवाही गर्ने र चिदीचौर खेलमैदान संगै सार्वजानिक शौचलायकोे संरक्षण गर्ने छ ।

प्रकाशित मिति : 6 January, 2021
जिल्ला प्रशासन कार्यालय गुल्मी बाट १५ मिनेटमै सेवा

जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा १५ मिनेटमै दिन सुरुवात गरेको छ ।

प्रकाशित मिति : 6 January, 2021
भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री ज्ञवाली

भ्रमणको औपचारिक मिति भने केही दिनमै हुने बताइएको छ ।

प्रकाशित मिति : 6 January, 2021
लोडशेडिङकै झल्को दिनेगरि साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।

प्रकाशित मिति : 6 January, 2021
कोरोना बिमा गरेका २५ सयको निवेदन फिर्ता

दाबी भुक्तानी ढिलाइ भएको विषयमा मंगलबार पनि अर्थ मन्त्रालयमा छलफल भएको छ ।

प्रकाशित मिति : 6 January, 2021
वैशाखमै चुनाव नत्र संकटलकाल !

संविधानको धारा २७३ ले सरकारलाई संकटकालको अधिकार दिएको छ ।

प्रकाशित मिति : 6 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता