प्युठानमा ओटो दुर्घटनाः चालकको घटना स्थलमै मृत्यु !



माघ १७ ।

प्युठानमा ओटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्रबार जिल्लाको मल्लरानी गाउँपालिका -२ चुजाँ बाट चुजाँठाटी तीर आउदै गरेको रा १ ह ५१३४ नम्वरको ओटो साझा साढे ६ बजे चुजाँठाटी नजिकै दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि आटो चालक मल्लरानी गाउँपालिका -३ का ४० वर्षीय जनक परियारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले  बताए ।
दर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भैइरहेको प्युठान प्रहरीले उल्लेख गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता