पत्र-पत्रिका
देउवाको मौनता ः अझै पर्ख र हेरको मुडमा

ओली पक्षकै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल नेतृत्वको सरकार पनि धरमरमा छ ।

प्रकाशित मिति : 15 January, 2021
कोरोना कहरमा पनि ४ खर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो !

४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : 14 January, 2021
देउवालाई प्रधानमन्त्रीको अफर !

प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ रु’ भनेर सोधेका थिए ।

प्रकाशित मिति : 14 January, 2021
सरकारसँग वार्ताको तयारी चल्दै गर्दा समातिए विप्लव समूहका नेता

सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।

प्रकाशित मिति : 14 January, 2021
संसद बिघटनप्रति विप्लव सकारात्मक ः यस्ता छन् विप्लवका धारणा

एउटा दलाल पँुजीवादी सत्ताको असफलता, अर्को सरकारी पार्टी र गुटहरूको असफलता ।

प्रकाशित मिति : 13 January, 2021
नेपालले आफ्नै स्याटेलाइट राख्दै ः विभिन्न देशका नौ कम्पनी इच्छुक

आवेदन दिएकामध्ये तीन वा छवटाको सङ्क्षिप्त सूची बढीमा १५ दिनभित्र सार्वजनिक गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : 13 January, 2021
अब ट्रायलमा ६० अंक ल्याए सवारी लाइसेन्स पाईने !

उनका अनुसार हालको मापदण्ड अनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे ।

प्रकाशित मिति : 13 January, 2021
परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जादै : यस्तो छ मुख्य कार्यसूची

नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउने तथा आपसी हितका विषय बैठकको कार्यसूची तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 13 January, 2021
निर्वाचन आयोग भन्छ ःनेकपा कि फुटेर आउनुपर्यो कि मिलेर !

मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रकै विवाद बन्न पुगेको छ ।

प्रकाशित मिति : 13 January, 2021
प्रचण्ड माधव समुह द्धारा प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न चेतावनी !

गत शुक्रबार संसद् विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए ।

प्रकाशित मिति : 11 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता