पत्र-पत्रिका
तातोपानी नाका २० दिनका लागि बन्द

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो ।

प्रकाशित मिति : 22 January, 2021
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रको हासो मजाक

अहिले त प्रविधिले त्यो पनि सम्भव बनाइदिएको छ, पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन लिंग परिवर्तन पनि सम्भव भएको छ नि १’ त्यसपछि इजलासमा एकैछिन हाँसोको फोहोरा छुट्यो ।

प्रकाशित मिति : 22 January, 2021
बालुवाटार जग्गा प्रकरणः पूर्वमुख्य सचिव लीलामणि पौड्याल देखि न्यायाधीशसम्म मुद्दामा तानिँदै

यसअघि ललिता निवास जग्गा प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन नपर्ने राय लिएको थियो ।

प्रकाशित मिति : 21 January, 2021
नेकपा विवाद ः आयोगलाई निर्णय दिन सकस

दुवै पक्षबाट जवाफ आएको साता नाघिसकेको छ तर आयोगले निर्णय दिएको छैन ।

प्रकाशित मिति : 21 January, 2021
शुरू भयो किसान क्रेडिट कार्ड : यस्ता छन् किसान कार्डका फाइदा

यस्तो कार्ड उपयोग गर्न चाहने सबै किसानले यो सुविधा लिन पाउँछन् ।

प्रकाशित मिति : 21 January, 2021
कोरोनाविरुद्धको खोप पाँच दिनभित्र सबै जिल्लामा पुग्ने

देशभर ५२ हजार महिला स्वयम्सेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति : 21 January, 2021
ओलीको रिडिङ ःचुनावमा जाने निर्णय सदर हुने र दलको आधिकारिकता आफुले पाउने

सोझो हिसाबले हेर्दा नेकपा दर्ता हुने बेलाका ४ सय ४१ केन्द्रीय कमिटी सदस्यहरुलाई निर्वाचन आयोगले चिन्छ ।

प्रकाशित मिति : 20 January, 2021
बालुवाटार जग्गा काण्डा ः चार सय जनाविरुद्ध मुद्दा चलाउने तयारी

पूर्वमन्त्री, ललिता निवासका तत्कालीन भोगाधिकारी, व्यापारी र भूमाफियालाई प्रतिवादी बनाएर किर्ते अभियोगमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रकाशित मिति : 20 January, 2021
भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ ।

प्रकाशित मिति : 20 January, 2021
निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र योजना बनाउदै

आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

प्रकाशित मिति : 20 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता