पत्र-पत्रिका
पार्टी विभाजनपछि अलमलमा परेका नेता तथा कार्यकर्तालाई अफरै–अफरै

ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ।

प्रकाशित मिति : 19 January, 2021
निर्वाचन आयोगका सहसचिवको कानुनविपरित सरुवा

सोही ऐनले निर्वाचन हुने मितिभन्दा १ सय २० दिन अगाडिदेखि निर्वाचनको परिणाम सार्वजनिक नभएसम्मलाई निर्वाचन अवधि भनेको छ ।

प्रकाशित मिति : 19 January, 2021
हरेक दिन १० वर्षमुनिका एक जना बालिका बलात्कृत !

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ ।

प्रकाशित मिति : 19 January, 2021
निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो ।

प्रकाशित मिति : 19 January, 2021
कोरोनाको जोखिम मोलेर रोजगारीका लागि ६ महिनामा ७२ हजार नेपाली बाहिरिए

स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

प्रकाशित मिति : 18 January, 2021
निर्वाचनको तयारीमा जुट्यो आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो ।

प्रकाशित मिति : 18 January, 2021
अन्तिम समयसम्म कष्ट गर्दा पनि किन मोदीले समय दिएनन् ?

पूर्व राजदूत भन्छन्, ‘ नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउनसक्छ भन्ने भारतको बुझाइ’

प्रकाशित मिति : 18 January, 2021
पानीजहाज कार्यालयको दशा : कर्मचारी जानै मान्दैनन्

उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् ।

प्रकाशित मिति : 18 January, 2021
२२० उच्च पदस्थको सम्पत्ति छानबिनमा

यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।

प्रकाशित मिति : 16 January, 2021
नेकपा रोचक मोडमा : निर्वाचनको तयारीमा ओली, आन्दोलनको तयारीमा प्रचण्ड-नेपाल

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : 15 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता