गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो ।
प्रकाशित मिति : 27 June, 2022आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।
प्रकाशित मिति : 23 June, 2022माईतीले दिएको बासमा जेनतेन निमेक गरेर जिविको गुजार्ने पुतलीकोे ३ महिना अगाडी खाना पकाउने क्रममा खुट्टा जल्यो ।
प्रकाशित मिति : 20 June, 2022गुल्मीमा भूमिहीनहरुको समस्यालाई समाधान गर्नका लागि गुल्मीका स्थानीय सरकारका प्रमुखहरु प्रतिबद्ध रहेको बताएका छन्।
प्रकाशित मिति : 19 June, 2022गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ ।
प्रकाशित मिति : 7 June, 2022तम्घासस्थान सामुदायिक वनको एक कार्यक्रमका विच छैठाै औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
प्रकाशित मिति : 2 April, 2022युवा उद्यमी कार्यक्रम अन्तर्गत तुराङ बहुप्राविधिक शिक्षालयको सहयोगमा युवाहरुलाई २७ दिनको तालिम दिईने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ ।
प्रकाशित मिति : 9 March, 2022आठ दिनको तालिम पछि इस्मा गाउँपालिका वडा नम्वर दुईका ५ जना महिलाले अगरबत्ती,१६ जनाले डलकुसन,५ जनाले ब्युटी पार्लर ,६ जनाले मुढा र एकजनाले ग्यारेज सम्बन्धि सिप सिक्ने बताईएको छ ।
प्रकाशित मिति : 9 March, 2022बाख्रा फमलाई अझै बिस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् ।
प्रकाशित मिति : 26 August, 2021तपाईहरूको दिन शुभ रहोस्।
प्रकाशित मिति : 13 March, 2021