Author: Gulmi Update

ओलीको रिडिङ ःचुनावमा जाने निर्णय सदर हुने र दलको आधिकारिकता आफुले पाउने

सोझो हिसाबले हेर्दा नेकपा दर्ता हुने बेलाका ४ सय ४१ केन्द्रीय कमिटी सदस्यहरुलाई निर्वाचन आयोगले चिन्छ ।

प्रकाशित मिति : 20 January, 2021
बालुवाटार जग्गा काण्डा ः चार सय जनाविरुद्ध मुद्दा चलाउने तयारी

पूर्वमन्त्री, ललिता निवासका तत्कालीन भोगाधिकारी, व्यापारी र भूमाफियालाई प्रतिवादी बनाएर किर्ते अभियोगमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रकाशित मिति : 20 January, 2021
भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ ।

प्रकाशित मिति : 20 January, 2021
निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र योजना बनाउदै

आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

प्रकाशित मिति : 20 January, 2021
आज २०७७ साल माघ ७ गते बुधबार, आजको राशिफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 20 January, 2021
रिडी रुद्रवेणी सडक खुल्न अझै ३ दिन लाग्ने

२ वटा डोजरले निरन्तर काम गरेका छन् । तर बाटो खुल्न कम्तीमा ३ दिन लाग्ने छ ।

प्रकाशित मिति : 7 October, 2020
मालिका गाउँपालिकाद्धारा सडक अनुगमन

वडाध्यक्ष शोभाखर गिरीले गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : 7 October, 2020
आफ्नै बुबाको हत्या गर्ने इस्माका अनिल पक्राउ

अनिललाई इस्माको हर्पुकोटबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 7 October, 2020
नियमविपरीत चल्ने गुल्मीका १५ सवारी प्रहरीको नियन्त्रणमा

नियन्त्रणमा पर्ने सवारीसाधन कुनै निजी रहेका छन् । भने कुनै सार्वजनिक रहेका छन् ।

प्रकाशित मिति : 7 October, 2020
ज्योति विकास बैङ्क तुलसीपुर शाखाद्वारा ५० हजार बराबरको राहत बितरन

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो, सबै विपन्न वर्गहरूमा राहत पुगोस्, भोकै कोही मर्न नपरोस्।’ राहत दिँदै बैङ्क म्यानेजर डिल्ली केसीले बताए ।

प्रकाशित मिति : 23 April, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता