बिरोध कार्यक्रम पछि संचारकर्मीसँग प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले १५ शैयाको अस्पताल निर्माण गर्दा स्थानीय मान बहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् ।
प्रकाशित मिति : 17 January, 2022आर्थिक अभावमा काेभिड १९ परिक्षण प्रयाेगशाला बन्द भएकाे र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए ।
प्रकाशित मिति : 17 January, 2022नेपाली काङ्ग्रेस गुल्मीले उर्जा, जलस्रोत र सिँचाइ सम्बन्धि गुल्मीमा भएका समस्याहरु मन्त्री रानासामु राखेका थिए ।
प्रकाशित मिति : 17 January, 2022आठौ महाधिवेशनबाट युनियनको केन्द्रीय नेतृत्वमा आउन उम्मेदवारी घोषणा हुने क्रम सुरु भएको छ।
प्रकाशित मिति : 16 January, 2022गुल्मीमा कूल ३ सय ९३ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमा १ सय ४६ वटा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।
प्रकाशित मिति : 16 January, 2022शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : 16 January, 2022नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूको आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए ।
प्रकाशित मिति : 13 January, 2022सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति : 13 January, 2022सोही मदरसामा खासगरी मुस्लिम समुदायका विद्यार्थीले अध्ययन गर्छन् ।
प्रकाशित मिति : 11 January, 2022अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले प्रदेश कार्यसमितिले जिम्मेवारीपूर्वक संगठन निर्माण गरेमा काङ्ग्रेस बलियो बन्ने बताए ।
प्रकाशित मिति : 10 January, 2022