आठौ महाधिवेशनबाट युनियनको केन्द्रीय नेतृत्वमा आउन उम्मेदवारी घोषणा हुने क्रम सुरु भएको छ।
प्रकाशित मिति : 16 January, 2022गुल्मीमा कूल ३ सय ९३ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमा १ सय ४६ वटा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।
प्रकाशित मिति : 16 January, 2022शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : 16 January, 2022नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूको आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए ।
प्रकाशित मिति : 13 January, 2022सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति : 13 January, 2022सोही मदरसामा खासगरी मुस्लिम समुदायका विद्यार्थीले अध्ययन गर्छन् ।
प्रकाशित मिति : 11 January, 2022अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले प्रदेश कार्यसमितिले जिम्मेवारीपूर्वक संगठन निर्माण गरेमा काङ्ग्रेस बलियो बन्ने बताए ।
प्रकाशित मिति : 10 January, 2022प्रदेश सभा सदस्यको मतभार प्रतिव्यक्ति ४८ र जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख-उपप्रमुखको मतभार प्रतिव्यक्ति १८ रहेको छ ।
प्रकाशित मिति : 9 January, 2022२०७० सालमा स्थापना भएको महिला सहकारी संस्थामा हाल ५ सय २२ जना शेयर सदस्य आवद्ध रहेका छन् ।
प्रकाशित मिति : 9 January, 2022गुल्मी उद्योग बाणिज्य संघमा चार सय ५२ जना व्यापारीहरू आवद्ध रहेका छन् ।
प्रकाशित मिति : 9 January, 2022