महासचिव विप्लवले धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको मात्रै भएको भन्दै उक्त समूहमा लागेका इमान्दार कार्यकर्तालाई पार्टीको मूलधारमा फर्किन अपिल गरेका छन् ।
प्रकाशित मिति : 15 June, 2022सम्भावित जोखिमको नियन्त्रण तथा व्यवस्थापन र अन्तर समन्वय देखाउनलाई कृत्रिम घटनाको अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए ।
प्रकाशित मिति : 12 June, 2022सागर भण्डारी,गुल्मी गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मदाने गाउँपालिका-४ पुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : 12 June, 2022यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो ।
प्रकाशित मिति : 12 June, 2022चन्द्रकोट गाउँपालिकाले स्थानीय सरकारको प्रबक्तामा घनश्याम खरेललाई तोकेको छ ।
प्रकाशित मिति : 12 June, 2022शिविर आगामी असार असार १६ गते सम्म संचालन हुनेछ ।
प्रकाशित मिति : 12 June, 2022आउने जेठ २९ गते बिपद्संग सम्बन्धित कृत्रिम घटनाको परिकल्पना गरि अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति : 10 June, 2022साथै सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि गरिब किसानको ढाड सेक्ने गरेको बताउदै तत्काल मुल्य वृद्धि फिर्ता लिन माग समेत गरे ।
प्रकाशित मिति : 10 June, 2022यसै बिच बिहीबार जिल्लाका दुई वटा विद्यालयमा उसले आफ्नो सङठन विस्तार गरेको छ ।
प्रकाशित मिति : 10 June, 2022उक्त एक्साभेटर भिरबाट झण्डै पाँच सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति : 10 June, 2022