शनिवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामकुमारी झाँक्रीले यस्तो वताएकी हुन ।
प्रकाशित मिति : 30 July, 2022महिलाको नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छूट गरिएको छ ।
प्रकाशित मिति : 30 July, 2022करणी गरि फरार रहेका अधिकारीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको बताईएको छ ।
प्रकाशित मिति : 27 July, 2022जिल्लामा कर सेवा कार्यालयले राजस्व संकलनमा वृद्धी गर्नु राम्रो पक्ष भएपनि सबै व्यवसायलाई करको दायरामा ल्याउन आवश्यक काम गर्न जरुरी देखिन्छ ।
प्रकाशित मिति : 26 July, 2022वडा अध्यक्ष घनश्याम खरेलले चुनाबी प्रतिस्पर्धामा जुनसुकै पार्टी वा समुहबाट सहभागी भएता पनि निर्बाचित भैसकेपछी आफुहरुले साझा रुपमा जनताप्रति उत्तरदायी भएर सबैको सुझाब र परामर्शमा काम गर्ने बताएका थिए ।
प्रकाशित मिति : 19 July, 2022त्यसमध्ये कुल १८ रोपनी जग्गामा संरचना निर्माण हुने खत्रीले बताए ।
प्रकाशित मिति : 19 July, 2022दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 19 July, 2022गुल्मीको सदरमुकाम तम्घास बजारको मुख्य ठाउँ जिल्ला प्रशासन कार्यालय अगाडि जिल्ला समन्वय अगाडि ,चिदिचाैर र प्रहरी कार्यालय अगाडि हुदै जिल्ला अस्पताल तम्घास अगाडि सम्मको फाेहाेर कागजहरु कुहिने नकुहिने फाेहाेरहरु उठाउँनकाे
प्रकाशित मिति : 16 July, 2022धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा ३ मा सञ्चालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको
प्रकाशित मिति : 16 July, 2022‘सफल कृषि व्यवसायीहरुको उद्यमी यात्रा र प्रेरणादायी कथा सुनौं र सुनाऊ’ भन्ने मुख्य उद्देश्यले गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरिएको विशेष कार्यक्रममा कृषि उपजको उत्पादनमा आधारित अनुदान बजार व्यवस्थापन सम्बन्धि अन्तरक्रिया
प्रकाशित मिति : 15 July, 2022