Author: Gulmi Update

गुल्मीमा चन्द्र भण्डारीलाई धक्का ,कांग्रेस कार्यकर्ता नै स्वतन्त्र उमेदवार उठ्ने !

उनी २०६४ सल देखि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघबाट राजनीतिमा प्रवेश गरि हाल क्षेत्र नम्वर १ को क्षेत्रिय सदस्य रहेको बताए ।

प्रकाशित मिति : 31 August, 2022
जय कोटेश्वर समुह द्वारा आयोजित अनलाईन तिजगित प्रतियोगितामा ४५ प्रतियोगी सहभागी

सुरज भट्टराई भदौ १४ गुल्मी । जयजय कोटेश्वर समुह मुसिकोट नगरपालिका ५ आपॅंचौर गुल्मी ले आयोजना गरेको अनलाईन तिज गित रेकर्ड डान्स प्रतियोगितामा अहिलेसम्म ४५ प्रतियोगि सहभागि भएका छन् ।

प्रकाशित मिति : 30 August, 2022
आज तीजकै दिन युएईमा बन्धक बनाइएकी गुल्मेली चेलीको उद्धार

ओमनको मस्कट हुँदै मंगलबार बिहान साढे ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी उनलाई मंगलबार नै गुल्मी पठाइएको छ ।

प्रकाशित मिति : 30 August, 2022
गुल्मीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा !

३० चैत ०७१ मा नेपालमै सातौँ जिल्लाको रूपमा गुल्मीलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

प्रकाशित मिति : 29 August, 2022
निर्दयी लुम्बिनी प्रदेश सरकार: कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

९७ जनाको रकम निकासा भएपनि कागजी प्रक्रिया नमिल्दा पीडित परिवारको खातामा पुग्न सकेको छैन भने बाँकी ६१ जनाको अझैसम्म पनि प्रदेश सरकारले नै रकम पठाएको छैन ।

प्रकाशित मिति : 29 August, 2022
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जना घाइते ! 

जिप सडकबाट ५–६ मिटर तल खसेको छ । थप बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 28 August, 2022
मालिका गाउँपालिकाका १०० दिन !

जनताका सामु आकर्षक एजेन्डा देखाएर निर्वाचन जितेको गठबन्धनले सय दिनमा केके काम गरे त ?

प्रकाशित मिति : 28 August, 2022
नेकपा गुल्मीले भन्यो ‘चन्दा आतंक’ को समाचारप्रति गम्भीर ध्यानाकर्षण छ

नेकपाको ९ औं राष्ट्रिय महाधिवेशन असोज १ देखि ९ गतेसम्म काठमाडौंमा हुने बताएको छ ।

प्रकाशित मिति : 27 August, 2022
मौलिक संस्कृतिको सम्वर्द्धन गर्न गाउँपालिका द्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

यस्तै छत्रकोट गाउँपालिका वाहिरवाट भने १ समुकोको सहभागिता रहने आयोजकले वताएको छ।

प्रकाशित मिति : 26 August, 2022
आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट द्वारा गाउँपालिकाको ध्यानाकर्षण

यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उहाँले उल्लेख गर्नु भयो।

प्रकाशित मिति : 26 August, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता