Author: Gulmi Update

अर्जैमा आज विशेषज्ञ डाक्टर बाट एक सय पचास भन्दा धेरै बिरामीले लिए स्वास्थ्य सेवा

गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा आज विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका छन ।

प्रकाशित मिति : 10 September, 2022
रूरूक्षेत्र गाउँपालिका गुल्मीका कृषकले सहुलियतमा ऋण पाउने

५० हजार देखि ५ लाख सम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिका ले सहुलियत ऋण प्रदान गर्न बैंक लाई सिफारिस गर्ने छ ।

प्रकाशित मिति : 10 September, 2022
भोलि २५ गते मालिकाको अर्जैमा आउदै छन् विशेषज्ञ डाक्टर,यी रोगका बिरामीलाई हुनेछ सुनौलो अवसर

गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा भोलि अर्थात भदौ २५ गते विशेषज्ञ डाक्टरहरुको टोली आउने भएको छ ।

प्रकाशित मिति : 9 September, 2022
गुल्मीमा चक्कु प्रहार गर्ने एक जना पक्राउ

मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 9 September, 2022
रुरुक्षेत्र गाउँपालिकाले आफ्नै पाठ्यक्रम लागू गर्ने

रूरु क्षेत्रको कृषि पर्यटन र संस्कृति विषय वस्तु समेटिएको स्थानीय पाठ्यक्रम आगामी सैछिक सत्र बाट कक्षा १ देखि ५ सम्म र त्यस पछि क्रमश ८ कक्षा सम्म पुर्याउने बताइएको छ

प्रकाशित मिति : 9 September, 2022
रुरुक्षेत्र गाउँपालिकाले थाल्यो मुख्य बजार क्षेत्रमा अनुगमन

टोलिले जफत गरेका सम्पुर्ण सामाग्रीहरु हिजो नै ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नष्ट गरी सकेको छ ।

प्रकाशित मिति : 9 September, 2022
माओवादी केन्द्र द्धारा गुल्मी –२ को लागि तीनजनाको नाम सिफारिस

संघमा सिफारिसमा परेकामध्ये मालिका गाउँपालिका –५ निवासी भण्डारी माओवादी केन्द्रको विशेष प्रदेश कमिटीका सदस्य हुन् ।

प्रकाशित मिति : 9 September, 2022
माओवादी केन्द्र गुल्मी-२ बाट ३० वर्षीय भण्डारी उम्मेदवार सिफारिस

तर, युवा नेता भण्डारीले टिकट पाउने लगभग पक्का छ ।

प्रकाशित मिति : 8 September, 2022
नेकपा माओवादी केन्द्र गुल्मी २ बाट प्रतिनिधि र प्रदेश सभाका लागि ९ जना उम्मेदवार सिफारिस

गठबन्धन भए गठबन्धनका साझा उम्मेदवार नभए माओवादीका उम्मेदवारलाई जिताउने गरि चुनावमा होमिन पार्टीले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : 8 September, 2022
चन्द्रकोटका जनप्रतिनिधिका सय दिन पूरा, आश गर्ने खालका कार्यको सुरुवात

१ सय दिनको काम संक्षिप्त् रुपमा तयार गरि सार्वजनिक गरिएको बताउदै ५ बर्षको कार्यकालमा नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै रोजगारी सिर्जना गर्ने बताए ।

प्रकाशित मिति : 7 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता