Author: Gulmi Update

गुल्मीमा पहिलो पटक तीनै तहका कर्मचारीलाई सम्पति व्यवस्थापन प्रणाली सम्बन्धि तालिम प्रदान

साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।

प्रकाशित मिति : 18 February, 2023
गुल्मीको रेसुङ्गामा थप ५ प्रजातिका चराहरु फेला

रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।

प्रकाशित मिति : 15 February, 2023
गुल्मीका २० वर्षका निखिल जसले च्याउ खेती बाट मासिक २ लाख आम्दानी गर्छन् !

६ जनालाई आवासीय रोजगार

प्रकाशित मिति : 14 February, 2023
चन्द्रकोटमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु, १२ विद्यालयका खेलाडी बिच प्रतिस्पर्धा

चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ ।

प्रकाशित मिति : 10 February, 2023
यातायात क्षेत्रमा सुधारको माग राख्दै मन्त्रीलाई गुल्मीका व्यवसायीको ज्ञापनपत्र !

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समधानको लागि तत्काल विज्ञप्ती मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसंग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : 9 February, 2023
नि :शुल्क उपचार गरेर जनतालाई नवजिवन दिदै मालिका गाउँपालिका

भुसाललले स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकालाई अब्बल बनाउनमा महत्वपुर्ण भुमिका खेलेको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए ।

प्रकाशित मिति : 9 February, 2023
फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न

उक्त गितको म्युजिक भिडियो साल्भेसन टिभि युट्युब च्यानल मार्फत अबको केही साताभित्र सार्वजनिक हुने छ ।

प्रकाशित मिति : 8 February, 2023
मालिका गाउँपालिकाको अर्धवार्षिक समिक्षा !

मालिका गाउँपालिकालाई नमूना र उत्कृष्ट गाउँपालिका बनाउन पारदर्शी ढंगले सबैले काम गर्नु पर्ने धारणा अध्यक्ष अर्यालले राखेका थिए ।

प्रकाशित मिति : 7 February, 2023
गुल्मीमा गाई भैंसीको भिडियो एक्सरे !

पशुहरुमा हुने बाँझोपनको पहिचान नहुँदा किसानले उपचार र विकल्प रोज्न पाएका थिएनन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समय खर्च खरेर पशुचौपाय पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रकाशित मिति : 7 February, 2023
सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकोमा वडाअध्यक्ष काउछाले यो सहयोगले विद्यार्थीको उच्च शिक्षा अध्ययनमा ठूलो टेवा पुग्ने बताए ।

प्रकाशित मिति : 5 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता