
लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरी नयाब उपरिक्षक सुनील मल्लले बताउनुभयो ।
प्रकाशित मिति : 20 August, 2019
मेला अवधिमा सात लाख नगद र तीन लाख जिन्सी संकलन भएको संरक्षण समितिले जनाएको छ ।
प्रकाशित मिति : 20 August, 2019
वि.सं २०७६ भदौ ३, मंगलबार आजको राशिफल।तपाईहरुको दिन शुभ रहोस ।
प्रकाशित मिति : 20 August, 2019
उनको खोजीकार्य भैइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 19 August, 2019
आमअभिवाकको भावना,अपेक्षा तथा विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै हिजो देखी गरिएको शैक्षिक हडताल फिर्ता लिएको छ ।
प्रकाशित मिति : 19 August, 2019
प्रमुख जिल्ला अधिकारी र गृहसचिवबीच भएको कार्य सम्पादन करार सम्झौताका एक सय महŒवपूर्ण काममा ९९ प्रतिशत प्रगति हासिल गरेको प्रमुख जिल्ला अधिकरी यदुनाथ पौडेलले बताए ।
प्रकाशित मिति : 19 August, 2019
महायज्ञमा सोह्र श्राद्धको पावन अवसरमा सम्पूर्ण पितृहरूको विधिवत् श्राद्ध गरी उद्धार गरिने,एक्काइस करोड दीप प्रज्वलन गरिने, उमेर पुगेका इच्छुक जोडीहरूको २१ सयमा विवाह गरिने, देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको
प्रकाशित मिति : 19 August, 2019
हाल जोहाङ प्राथमिक स्वास्थ्य केन्दमा तीन मेडिकल अधिकृत डाक्टर सहित १६ जना स्वास्थ्य कर्मी कार्यरत रहेका छन्
प्रकाशित मिति : 19 August, 2019
मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने व्यवस्था समेत गरिएको छ ।
प्रकाशित मिति : 19 August, 2019
आजको राशिफल यस्तो रहेको छ , तपाईहरुको दिन शुभ रहोस ।
प्रकाशित मिति : 19 August, 2019