बढीगाड खोलामा हाम फालेर गुल्मीमा एक जना बेपत्ता !



डि.बि खड्का गुल्मी ।
बढीगाड खोलामा हाम फालेर गुल्मीमा एक जना बेपत्ता  भएका छन् । यसरी बेपत्ता हुनेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर चार बस्ने २५ वर्षीय अर्जुन कार्की रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ 
उनी भुवाचीदीमा रहेको झोलुङगे पुल बाट हाम फालेको बताईएको छ । उनको खोजीकार्य भैइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता