Author: DB Khadka

मालिका उत्पादनमा आधारित अनुदान वितरण सुरु, अर्जे र अर्खबाङमा बाडियो झण्डै १४ लाख

गएको आर्थीक वर्ष १२६ जना किसानले १६ लाख अनुदान पाएका थिए भने , यो वर्ष २०० किसानले ३० लाख रकम अनुदान पाउदै छन् ।

प्रकाशित मिति : 6 October, 2021
मालिकाको काग्रेंसको नेतृत्व युवा नेता अर्यालको काँधमा !

२०४८ सालमा अर्खबाङ माध्यमिक विद्यालयमा नेविसंघको उपसभापति बाट राजनीति सुरु गरेका अर्याल ।

प्रकाशित मिति : 6 October, 2021
तरुण दल गुल्मीका अध्यक्ष भलामी द्धारा रेसुंगा नगर सभापतिमा उम्मेदारीको घोषणा

म सकभर सर्वसहमतले जानु पर्छ भन्नेमा छु ,यदि चुनावै भएपनि म पछि हट्दीन भलामीले भने ।

प्रकाशित मिति : 4 October, 2021
इस्माको बुल्म आधारभुत विद्यालयलाई कम्प्युटर सहित शैक्षिक सामाग्री प्रदान

क्बलका अध्यक्ष आवेश पौडेल र सदस्य अनिता पाण्डेले दस / दस हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

प्रकाशित मिति : 2 October, 2021
गुल्मीदरबार गाउँपालिका द्धारा ज्येष्ठ नागरिक सम्मानित

आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।

प्रकाशित मिति : 1 October, 2021
बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !

शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए।

प्रकाशित मिति : 30 September, 2021
मालिकामा स्वास्थ्यमा क्रान्ति ,हुदैन् घरमा सुत्केरी !

अहिलेको मालिका गाउँपालिका क्षेत्रको विस २०६० देखि २०७४ सम्मको अवस्था हेर्दा ७ जना महिला ११ जना नवजात शिशुको मृत्यू भएको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : 24 September, 2021
गुल्मीमा पहिरोले घर पुरिदा एकै परिवारका तीन दिदिबहिनको मृत्यु !

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो ।

प्रकाशित मिति : 22 September, 2021
मालिका गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षीक प्रगति समिक्षा गोष्ठी सम्पन्न

तीन वर्षको अवधिमा भएका कार्यको तथ्यगत समिक्षा गर्दै आगमी रणनीति तयार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

प्रकाशित मिति : 21 September, 2021
किसानलाई अनुदानमा उन्नत जातका भैंसी र दुध प्रर्वद्धनको लागी डेरी !

किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए ।

प्रकाशित मिति : 16 September, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता