Author: DB Khadka

नेकपा गुल्मीले मनायो ८ औं पाटी पुनर्गठन दिवस !

शुभकामना मन्तव्य राख्दै अतिथिहरुले पाटिको आगामी कार्यदिशा, पाटिले लिएको एकीकृत जनक्रान्तीको नीति , वैज्ञानिक समाजवादका विषेशताको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : 24 November, 2021
करदाता सेवा कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा घिमिरे सम्मानित

सरकारले गरेको सम्मान सानो नहुने हुदाँ अझै प्रगति र उन्नतीको प्रमुख जिल्ला अधिकारी शर्माले कामना गरेका थिए ।

प्रकाशित मिति : 24 November, 2021
इस्मा गाउँपालिकाको छल्दीटारी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुरु

त्यस स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर नहुदा त्यस क्षेत्रका गर्भवती महिलाहरु हस्तिचौर र सदरमुकाम तम्घास जान बाध्य थिए ।

प्रकाशित मिति : 23 November, 2021
गुल्मीका ८० हजार नागरिकले भोली देखी कोरोना विरुद्धको खोप लगाउदै

जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा बाडिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आर्चायले बताए ।

प्रकाशित मिति : 22 November, 2021
अर्जैका आगलागी पीडित परिवारलाई गाउँपालिका द्धारा राहत वितरण

घर ,कटेरो सहित लत्ताकपडा , अन्न पात जलेर नष्ट हुदाँ ८ लाख बराबरको क्षेती भएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 21 November, 2021
धुर्कोट नयाँ गाउँमा सम्पन्न एकीकृत घुम्ती शिविर बाट छ सय भन्द धेरै लाभान्वित !

नागरिकको माग तथा आवश्यककतालाई मध्यनजर गर्दै घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

प्रकाशित मिति : 17 November, 2021
सोरठी नाच संरक्षण गर्दै गुल्मी दर्लिङका युवाहरु !

मानिसका दु : ख, वेदना तथा चाडपर्वका शुभकामना समेत सोरठी गितमा प्रस्तुत गर्ने गरिन्छ ।

प्रकाशित मिति : 17 November, 2021
इस्माको वडा नम्वर ५ खरका छाना मुक्त र उज्यालो वडा घोषणा

त्यस्तै वडाका ८ सय घरपरिवारमा विद्युत पुगेको छ ।

प्रकाशित मिति : 16 November, 2021
महाधिवेशन प्रतिनिधिमा पुनम अर्यालको उम्मेदवारी घोषणा, यस्तो छ अर्यालको राजनीतिक यात्रा

उनले आम महाधिवेशन प्रतिनिधि, मतदाता,अग्रज नेताहरू र प्रतिनिधिहरूलाई आफूले उम्मेदवारी घोषणा गरेको बताएकी छिन् । साथै, काँग्रेस नेता तथा कार्यकर्ताहरुले विजय गराउने उनको विश्वास रहेको छ ।

प्रकाशित मिति : 14 November, 2021
एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागी गुल्मी बाट १७ जना प्रतिनिधि छनौट (नामवली सहित)

जिल्लाका पदाधिकारी र जिल्लाको सबै भुगोलबाट प्रतिनिधित्व हुने गरि महाधिवेशन प्रतिनिधि छनोट गरिएको नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।

प्रकाशित मिति : 13 November, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता