बैठकमा कार्यकर्ताले पार्टीलाई विभिन्न सुझाब दिदै विकास निर्माण तथा अनुदानको बारेमा जिज्ञासा् साथै गुनासा समेत राखेका थिए ।
प्रकाशित मिति : 10 September, 2022आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।
प्रकाशित मिति : 9 September, 2022आगामी मङ्सिर -४ गते हुन गइरहेको निर्वाचनका लागि लुम्विनी प्रदेश सम्पर्क समिति काठमाडौले उम्मेदवारहरु सिफारिस गरेको छ ।
प्रकाशित मिति : 4 September, 2022बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बिच पुलको उद्घाटन गरेका हुन ।
प्रकाशित मिति : 24 August, 2022गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले पनि कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेको बताएकी छन् ।
प्रकाशित मिति : 23 August, 2022भदौ ४ गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए
प्रकाशित मिति : 20 August, 2022भदौ ४ गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए
प्रकाशित मिति : 20 August, 2022घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 19 July, 2022जसमा गाउँपालिका र किसानको सम्मान १८ लाख ८० हजार / १८ लाख ८० हजार गरि ३७ लाख ६० हजार लगानी रहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले उल्लेख गरे ।
प्रकाशित मिति : 8 July, 2022साथै वक्तव्यमा आगामी दिनमा संसदिय व्यवस्था विरुद्धको संघर्ष र वैज्ञानिक समाजवादको पक्षमा नागरिक संगै रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
प्रकाशित मिति : 24 May, 2022